प्रधानमन्त्रीले फेसबुकमा देखाए मकालुको सौन्दर्य, सार्वजनिक गरे १७ दिने ट्रेक तालिका
६ असार काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मकालु–बरुण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकालु बेस क्याम्प ट्रेकको विस्तृत यात्रा तालिका सार्वजनिक गरेका छन् ।
उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो अपलोड गर्दै १७ …