कार्यालय समय सकिँदासम्म हाजिर भएनन् जबरा

काठमाडाैँ । सरकार र वकिलहरुको अवरोधपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत जानु भएन । संसद सचिवालयलेसंसदमा दर्ता महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि जबरा आज सर्वोच्च फर्किने तयारीमा हुनुहुन्थ्यो । बारका पदाधिकारी जबरालाई रोक्न सर्वोच्चको गेटमा धर्ना बसे । संसद सचिवालयले महाअभियोग निष्प्रभावी भइसकेको पत्र दिए पनि सरकारले जबरालाई सर्वोच्च छिर्न नदिन निर्देशन दिएको छ […]

सम्बन्धित सामग्री

सम्पर्कविहीन रहेका २३ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं : नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २३ कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। लामो समयसम्म गैरहाजिर हुनेमा प्रहरी कार्यालय सहायकदेखि सहायक निरीक्षकसम्मका कर्मचारी छन्। सात दिनभित्र हाजिर नभए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी नेपाल प्रहरीले दिएको छ ।

सुनसान सरकारी कार्यालय

अधिकांश कार्यालयमा कार्यालय प्रमुखको समेत उपस्थिति थिएन। कार्यालय प्रमुख नहुँदा कार्यालय पुगेका अन्य कर्मचारी पनि दिनभरि कार्यालयमा बसेनन्। धेरैजसो कर्मचारी कार्यालय पुग्नेबित्तिकै हाजिर गरेर घर फर्के।...

एउटा पालिकामा एकै दिन दुई प्रमुख हाजिर हुन आएपछि...

रौतहटको वृन्दावन नगरपालिकामा एकै दिन दुई कार्यालय प्रमुख हाजिर हुन आएपछि जनप्रतिनिधि विभाजित भएका छन्।...

हाजिर गरेर टाप कस्छन् सिंहदरबारकै कर्मचारी

दुई घन्टामै १२५ जना कारबाहीमा, १० बजे कार्यालय प्रवेश, हाजिर लगाएर सवा १० बजे घरतिर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारकै कर्मचारी कर्तव्य र समय पालनामा जिम्मेवार नभएको पाइएको छ । राष्ट्रिय सतर्कता...

गरुडाको प्रमुख प्रशासकीय अधिकृतमा भूदेव झा कार्यालयमा हाजिर

लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको गरुडा नगरपालिकाको कार्यालय प्रमुखमा उपसचिव झा बिहीबार दिउँसो हाजिर भएका हुन्।...

समन्वय नगरी सरुवा गरेको भन्दै प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता

काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिकाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ। समन्वय नगरी सरुवा गरेको भन्दै अधिकृतलाई हाजिर नगराइ गाउँपालीका फिर्ता गरेको हो । सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालय पुगेका थिए। ‘साउन ५ गतेको निर्णयअनुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन गएको थिएँ। […]

काठमाडौँ महानगरमा हाजिर नगर्ने कर्मचारीलेको तलब कटौती गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब कटौती गरिने भएको छ । कार्यालय समयमै उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती हुने भएको हो । महानगरले आज (बिहीबार) एक सूचना जारी गर्दै यस्तो बताएको हो । महानगरको हाजिर हेर्न वेबसाइटमा कतिपय कर्मचारीको हाजिर नगरिएको पाइएको महानगरको सूचनामा बताइएको छ । विभाग वडामा कार्यरत […]

विदा अस्वीकृत भएपनि प्रहरी प्रधान कार्यालय हाजिर भएनन् एआईजी पोखरेल

२६ जेठ, काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल आफूले माग गरेको थप विदा अस्वीकृत भए पनि कार्यालय हाजिर भएका छैनन् । सरकारले आफूभन्दा कनिष्ठ धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेको भन्दै उनले १८ वैशाखदेखि लागू हुने गरी एक महिना विदा लिएका थिए । र, आईजीपी बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए […]

कारबाहीको चेतावनी अघि नै मंग्राती हाजिर भइसकेको प्रशासनको पत्र

काठमाडौँ । पदस्थापन गरिएको कार्यालयमा हाजिर नभएको भनिएकामध्ये एक अधिकृत पत्र काट्नुअघि नै सम्बन्धित कार्यालयमा कामकाज गरिरहेको भेटिएको छ । गृह मन्त्रालयले पदस्थापन गरेको कार्यालयमा हाजिर नभएका तीन अधिकृतलाई कारबाही गर्ने चेतावनीसहित काटिएको पत्रमा पहिलो नम्बरमा उल्लेख अङ्कित मंग्राती १३ गतेदेखि नै जिल्ला प्रशासन कार्यालय धनकुटामा हाजिर भइसकेको पत्र प्रशासनलाई प्राप्त भएको छ । चैत्र […]

सात महिनासम्म हाजिर नगरी कर्मचारीले तलब बुझे

हुम्लाको अदानचुली गाउँपालिकाका कर्मचारीले हाजिर नै नगरी तलब बुझ्दै आएको भेटिएको छ ।  अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टकदत्त  प्याकुरेलले वैशाख महिनादेखि हाजिर नै गरेका छैनन् । वैशाखदेखि कार्यालय...