इन्जिनियर्स एसोसिएसनको मतगणनामा ढिलाई, धाँधली हुन सक्ने आशंका

नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औँ कार्यकारिणी तथा दोस्रो प्रादेशिक कार्यसमितिको नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनको मतगणना अझै सकिएको छैन ।मधेस प्रदेशको दुई स्थानमा भएको निर्वाचनको मतपरिणाम आए पनि जनकपुरधाममा मतगणना सुस्त गतिमा भइरहेको छ । मतगणनामा देखिएको सुस्तताप्रति उम्मेदवारहरूले आपत्ति जनाउन थालेका छन् । गैरराजनीतिक समूहबाट मधेस प्रदेशको अध्यक्ष पदका उम्मेदवार गौरी पण्डितले निर्वाचन समितिले मनोमानी ढंगले सुस्त गतिमा मतगणना गरिरहेको आरोप लगाए ।शुक्रबार राति ११ बजेदेखि सुरु भएको मतगणन

सम्बन्धित सामग्री

चुनाव सकिएको पाँच महिनापछि ओलीले भने : धाँधली भयो !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच महिनापछि संसदमा चुनावी पराजयको झोक पोखेका छन्। सत्ता पक्षले मंसिरमा भएको चुनावमा व्यापक धाँधली गरेको आरोप ओलीले सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै लगाएका हुन्। आइतवार संसदमा ओलीले भने, 'मतगणना नभइ परिणाम घोषणा भइसकेको छ। निर्वाचनमा सत्तापक्षबाट व्यापक धाँधली भएको छ।' अध्यक्ष ओलीले…

उता पनि धाँधली यता पनि धाँधली, अति भो!

झलनाथ खनाललाई अहिले फसाद परेको छ। भित्रभित्रै राष्ट्रपतिको उम्मेदवारका रुपमा चर्चामा रहेका उनी सांसदसमेत बन्न सकेनन् यसपटक। त्यसैले त उनी भनिरहेका छन् : धाँधली भयो।  मतगणना गर्दा सयौं मतपत्र नै नभेटिएको भन्दै उनले योजनाबद्ध रुपमा अनियमितता भएको आरोप लगाएका छन्। उसो त उनको नाम सर्पपालनका लागि बजेट छुट्याएको विषयमा पनि आउने गर्छ।…

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : खनाल

फिक्कल– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए । आज पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का […]

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताउनुभयो । आज पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । […]

चुनावमा धाँधली भए प्रतिवाद हुन्छ : ओली

१८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराए ।सुनसरी क्षेत्र नम्बर ३ […]

चुनावमा धाँधली भएको छैन : देउवा

काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले छिटपुट घटनालाई लिएर चुनावमाथि निष्पक्षका प्रश्न उठाउन नमिल्ने बताउनुभएको छ ।  नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै देउवाले चुनावमा धाँधली भएको भन्ने हल्लामा सत्यता नभएको बताउनुभएको हो ।  एमालेले चुनावमा धाँधली भयो भनेर आरोप लगाइरहेको अवस्थामा प्रधानमन्त्री देउवाले भने चुनाव शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गर्दै छिटपुट घटनालाई लिएर समग्रमा धाँधली भयो भन्न नमिल्ने बताउनुभयो । ‘एकैपटक, एकैसाथ चुनाव सम्पन्न गर्नु चुनौतीपूर्ण विषय हो । सा...

निर्वाचनमा धाँधली भएको एमालेको आरोप

काठमाडौँ- नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै धाँधली भएको प्रमाणस्वरुप १५ वटा तर्क पेश गरेका छन्। विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि […]

एमालेले भन्यो– मतदान र मतगणनामा धाँधली भयो

१ जेठ, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेकोआरोप लगाएका हुन् । महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र […]

सिराहामा कांग्रेसको जिल्ला अधिवेशन धाँधली भएको भन्दै नाराबाजी

काठमाडौँ – नेपाली कांग्रेसको सिराहामा भएको जिल्ला अधिवेशनमा धाँधली भएको भन्दै नाराबाजी भइरहेको छ । निर्वाचन अधिकृत संजीव लामाले प्रहरी प्रशासनको आडमा निर्वाचन धाँधली गरेको भन्दै नाराबाजी भएको हो । उनीहरुले धाँधली भएको निर्वाचन रद्द गर, प्रहरी दमन बन्द गर भन्दै नाराबाजी गरेका छन् । उनीहरुले निर्वाचन अधिकृत लामाविरुद्ध समेत नाराबाजी गरेका छन् । निर्वाचन […]

काँग्रेसको सदस्यता वितरणमा धाँधली भएको भन्दै तालाबन्दी

बिराटनगर । नेपाली काँग्रेस, मोरङ क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कार्यकर्ताले तालाबन्दी गरेका छन् ।क्रियाशील सदस्यता वितरणमा  धाँधली भएको आरोप लगाउँदै पार्टीको ४ नम्बर क्षेत्रीय कार्यालयमा तालाबन्दी गर्नेहरूमा विराटनगरका नेविसंघ नेता पास्चर घिमिरे र मिलन श्रेष्ठ छन् ।नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिले वार्ड समितिले सिफरिस गरी पठाएका क्रियाशील सदस्यता पाउनै पर्ने केही व्यक्तिहरुको नाम क्षेत्रीय कार्यसमितिले तानाशाही ढंगबाट पाखा लगाएको श्रेष्ठ र घिमिरेले जा