प्रदेश सभातर्फ सत्ता गठबन्धनमा कुन दलकाे कति सिट दाबी ?

काठमाडौँ । सत्ता गठबन्धनले प्रतिनिधि सभातर्फ सिट बाँडफाँट लगभग सहमति जुटाएर प्रदेश सभातर्फ सिट बाँडफाँटका लागि छलफल अघि बढाएको छ। आज बिहान ११ बजे नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा बस्दैछ। यो बैठकमा कुन दलले कति सिट लिने भन्नेबारे छलफल हुनेछ। सत्ता गठबन्धनले आइतबारदेखि प्रदेश सभा क्षेत्रको सिट […]

सम्बन्धित सामग्री

सिट बाँडफाँटको मुख्य गाँठो मधेस प्रदेशमा

प्रतिनिधिसभा र प्रदेश निर्वाचन क्षेत्रको सिट बाँडफाँट मिलाउन पाँचदलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा डेढ महिनादेखि बसिरहेको छ । तर, गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाबाहेकका चार दलबीच प्रत्यक्ष १ सय ६५ मध्ये हालसम्म १ सय २६ सिटमा मात्रै सहमति जुटेको एक वरिष्ठ नेताले बताए । खासगरी मधेस प्रदेशमा कांग्रेस र जसपाको अडानका कारण सहमति हुन सकेको छैन । दुवै दलले कुल ३२ मध्ये आधा/आधा सिट दाबी गरेका छन् ।

सिट बाँडफाँट कार्यदलमा सिट दाबी गर्ने तयारी

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक साँझ ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यदल सदस्य तथा राजमो नेता हिमलाल पुरीले जानकारी दिए ।   आजको बैठकमा दलहरूले आ–आफ्नो दलको तर्फबाट सिट दाबी गर्ने तयारी गरेका छन्...

कांग्रेसको दाबी १०० सिट : सहमहामन्त्री आङदेम्बे

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले २०७४ को प्रदेश/प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट प्राप्त मतका आधारमा गठबन्धन सहयात्री दलसँग एक सय सिट दाबी गरेको बताएका छन् ।

गठबन्धनलाई मधेस प्रदेशमा भागबण्डा मुख्य चुनौती

सत्तारुढ गठबन्धनमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा दिनहुँजसो छलफल भइरहेको छ । तर, मधेसमा भागबण्डा मिलाउन सकस देखिएको छ । राष्ट्रिय जनमोर्चाबाहेक गठबन्धनमा रहेका सबै दलको ध्यान मधेस प्रदेशमै केन्द्रित छ ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालले मधेसमै बढीभन्दा बढी सिट दाबी गरिरहेका छन् । जसपा नेपालले आफ्नो आधार क्षेत्र भनेकै मधेस प्रदेश रहेको भन्दै प्रतिनिधिसभा र प्रदेशसभाका लागि अन्य दलको तुलनामा बढी सिट दाबी गरेको छ ।यता, कांग्रेसले पनि आफ्नो जनाधार भएको

माओवादीको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका वामदेवले कति सिट दाबी गरे ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरूलाई सहज लागेको गौतमले बताए । उनले यो […]

माओवादीसँग वामदेवको दाबी– प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको अनलाइनखबरलाई बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरुलाई सहज लागेको गौतमले बताए […]

माओवादीको ५० सीटमा दाबी रहन्छ : हरिबोल गजुरेल

प्रदेश र संघको आगामी चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने प्रायः निश्चित छ । यद्यपि गठबन्धन घटकहरूबीच भागबण्डाको विषय भने पेचिलो बन्न थालेको छ । काँग्रेसले आफूलाई एक सय सीट, पाउनुपर्ने दाबी गरेको छ  भने अरू चार दल काँग्रेसलाई ७० देखि ८० सीटमा सीमित गर्नुपर्ने पक्षमा छन् ।नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेल माओवादीले पनि कम्तीमा ५० सिट दाबी गर्नुपर्ने मत राख्छन् । तर जसले जति दाबी गरे पनि भागबण्डाको विषय छलफल गरेर टुङ्ग्याउनु पर्ने उनको मत छ । यही सन्दर्भमा चुनावी ता

प्रदेश २ मा राजपा-फोरमको २४ सिट दाबी कायमै

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी र संघीय फोरमसँग चुनावी तालमेलका लागि छलफल सुरु गरेको छ । तर, कुनै सहमति भएको छैन । बिहीबार कार्यदलमा रहेका तीन दलका नेताहरुले बैठक बसेपनि ठोस सहमति भएन । राजपा संयोजक महन्थ ठाकुरले कांग्रेससँग तालमेलका लागि प्रदेश नं। २ मा २४ सिटको दाबी …