प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

पोखरा । निर्वाचन आयोगले ४ मंसिरको प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन शनिबार प्रदेश प्रमुखसमक्ष बुझाएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएका हुन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम देशका सातै प्रदेशमा एकैसाथ प्रतिवेदन बुझाइएको हो । प्रतिवेदन अनुसार गण्डकी प्रदेशको […] The post प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....