झापा १: विश्वप्रकाश र अग्निका लागि अग्नि परीक्षा

झापा – आइतबार बिहान करिब ११ बजेतिर झापाको धुलाबारी बजारमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बजारका पसलेसँग हात मिलाउँदै थिए। उनले करिब एक घण्टाको समयमा धुलाबारी बजारका प्रायः सबै पसलेसँग हात मिलाउन भ्याए। कसैले नमस्कार मात्र गरे। उनले यस्तो रफ्तारमा हात मिलाए कि मतदाताको कुरा सुन्न उनलाई समय नै थिएन। उनले भनेको कुरा यति मात्र […]