कुपण्डोलमा रोलिङ बजारको आउटलेट

नेपाली उत्पादनको अनलाइन सपिङ सेवा रोलिङ बजारले आफ्नो नयाँ आउटलेट ललितपुरको कुपन्डोल महादेवस्थामा सञ्चालनमा ल्याएको छ । सो आउटलेटबाट ग्राहकले दैनिक उपभोग्य सामानहरु पाउने रोलिङ बजारले जनाएको छ ।विषादीरहित ताजा तरकारी, लोकल फलफूल, विभिन्न ठाउँको लोकल चामल, दाल, मसला, तेल, मकैको च्याँख्ला, सातु इत्यादी र घरेलु महिला, अपाङ्ग र स्वदेश फिर्ती उद्यमीहरुद्वारा बनाइएको कला र […]

सम्बन्धित सामग्री

रोलिङ बजारको आउटलेट कुपन्डोलमा

काठमाडौं । नेपाली उत्पादनहरूको अनलाइन सपिङ सेवा (रोलिङ बजार डटकम) सुरु गरेको रोलिङ बजारले कुपन्डोलको महादेवस्थानमा आफ्नो आउटलेट  खोलेको छ । ‘नेपाली मन नेपाली उत्पादन’ भन्ने नारासहित सुरु भएको रोलिङ बजारको उक्त आउटलेटबाट ग्राहकहरूले विषादीरहित ताजा तरकारी, उपभोग्य वस्तुका साथै  अरू स्वदेशी उत्पादनहरू प्राप्त गर्न सक्नेछन् । उक्त आउटलेटमा तरकारी, लोकल फलफूल, लोकल...

ललितपुरमा रोलिङ बजारको पहिलो आउटलेट, नेपाली उत्पादनलाई प्रबर्द्धन गर्ने

नेपाली उत्पादनको प्रबर्द्धन गर्ने लक्ष्यसहित स्थापना भएको रोलिङ बजारले ललितपुरको कुपण्डोलमा पहिलो आउटलेट खोलेको छ । आउटलेटमा तरकारी, लोकल फलफुल, लोकल चामल, दाल, मसला, तेल, मकैको च्याक्ला, सातु पाइने बजारले बताएको छ ।यस्तै, आउटलेटमा घरेलु महिला, अपाङ्ग  र  स्वदेश फिर्ती उद्यमीहरुले बनाएको कला र शिल्प का बस्तुहरु र अन्य स्वदेशी कपडा समेत पाइने बताइएको छ । कम्पनीका अध्यक्ष अनुप जंगमले घरेलु उद्यमी र उत्पादनको प्रबद्र्धन र बजार व्यवस्थापन गर्ने लक्ष्यसहित रोलिङ बजार खुलेको बताए ।उनले भने,