कांग्रेस प्रदेश १ संसदीय दलकाे नेतामा त्रिपक्षीय प्रतिस्पर्धा हुने

माेरङ- नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालयमा बिहीबार दलको नेताका लागि केदार कार्की, अमृत अर्याल र उद्धव थापाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। कार्की यसपटक र २०७४ सालमा मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ बाट विजयी हुँदै प्रदेशसभामा उपस्थित छन्। अघिल्लो कार्यकालमा कार्कीले सदनमा […]