खारेजीमा लैजान नसक्दा बन्द उद्योगको बर्सेनि दायित्व थपिँदै

लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना समयमै खारेजी (लिक्विडेसन) मा लैजान नसकी बर्सेनि साधारणसभा तथा लेखापरीक्षण गराउनुपर्दा लाखौं खर्च हुने गरेको छ ।सरकारले समयमै स्पष्ट निर्णय गर्न नसक्दा सरकारी जनकपुर चुरोट कारखाना खारेज नभई बर्सेनि यसको साधारणसभा र लेखा परीक्षण गराउँदा लाखौं खर्च हुने गरेको छ । पछिल्लो समय यस्तै लामो समय बन्द रहेको […]