प्रेस सङ्ग्रहालयप्रति सरकार सकारात्मक : सञ्चार मन्त्री

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको संयोजनमा निर्माण हुन लागेको प्रेस सङ्ग्रहालय चाँडै अघि बढाउनुपर्नेमा नेपाल सरकार सकरात्मक रहेको बताएका छन्।वर्षौंदेखि प्रचलनमा रहेका विभिन्न खालका छापाखाना मेसिन, छापामा प्रयोग हुने अन्य सामग्रीसहितको सङ्ग्रहालयका लागि काउन्सिलले तयारी गरिरहेको छ।आइतबार सञ्चारग्रामस्थित काउन्सिल अवलोकन गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले ऐतिहासिक महत्व राख्ने यो काम सम्पन्न गर्नका लागि सरकारले आवश

सम्बन्धित सामग्री

कार्टुनको माध्यमले भ्रष्टाचारमाथि तिखो प्रहार

मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले भ्रष्टाचार विरुद्ध जनता सचेतसहित विरोधमा उत्रिनुपर्ने अपरिहार्यता रहेको बताएका छन् । शनिबारदेखि जनकपुरधाम स्थित नेपाल बार एशोसिएसन जनकपुरधामको सभाकक्षमा सुरु भएको दुई दिवसीय कार्टुन प्रदर्शनीको अवलोकन गर्दै गृह तथा सञ्चार मन्त्री साहले भ्रष्टाचार विरुद्ध आमजनता खुलेरै उत्रिनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।गृह तथा सञ्चारमन्त्री साहले कुनै पनि देशमा जनताले खुलेआमरुपमा शासकको समेत कठोररुपमा विरोध नगर्दासम्म कर्मचारीतन्त्रमा गाँजिएका सरकार

केपी ओलीको गुप्तचरी नगरेको सरकारको स्पष्टीकरण

काठमाडौँ । सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेका थिए । तर शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गरे । गुप्तचर […]

मधेस प्रदेश : प्रहरी समायोजन नभए आन्दोलन गर्ने चेतावनी

मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रहरी समायोजनका लागि संघीय सरकार गम्भिरता नदेखाएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।बुधबार पत्रकार सम्मेलन आयोजन गर्दै गृह तथा सञ्चार मन्त्री साहले प्रहरी समायोजनको विषयमा संघ सरकारले बेवास्ता गर्दै आइरहेकाले मधेश प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।गृह तथा संचार मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाइए पनि संघीय सरकारले गम्भिरता नदेखाएको आरोप

नेपाल श्रीलङ्का पथमा जाँदैन : प्रवक्ता कार्की

हेटौँडा । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश श्रीलङ्का पथमा नजाने बताएका छन् । हेटौँडामा आज (शुक्रबार) देखि सुरु नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री कार्कीले जनतालाई देश श्रीलंकापथमा गयो भनेर अफवाह फैल्याइएको भन्दै भ्रम चिर्न पत्रकारहरू लाग्नुपर्ने बताए । सरकार प्रेस स्वतन्त्रता पक्षमा सधैँ प्रतिबद्ध रहेको […]

एमालेले संसद अवरुद्ध गर्नु गलत हो : प्रदेश मन्त्री शर्मा

अर्घाखाँची । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले नेकपा एमालेले प्रदेशको संसद पटक-पटक अवरुद्ध गर्नु गलत भएको बताउनुभएको छ । अर्घाखाँचीको नरपानीमा जनसरोकारका विषयमा लुम्बिनी प्रदेश सरकार र संचारकर्मीबीच शनिबार भएको छलफल कार्यक्रममा मन्त्री शर्माले यस्तो बताउनुभएको हो । प्रदेशका दुई जना सांसद मध्ये एक जना सांसद स्वतन्त्र भएको तथा अर्का सांसदले […]

प्रहरी भर्नाको विज्ञापन रोक्न माग गर्दै मधेस सरकार सर्वोच्चमा

जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले विभिन्न तहमा ठुलो संख्यामा प्रहरी भर्नाका लागि गरेको विज्ञापन रोक्न माग गर्दै मधेस सरकार सर्वोच्च अदालत पुगेको छ । प्रहरी भर्ना प्रक्रिया रोक्न आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ […]

संघ सरकार खसवादी मानसिकताबाट ग्रस्त : मन्त्री साह

मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले संघ सरकार खसवादी चिन्तनबाट ग्रस्त रहेको टिप्पणी गरेका छन् । मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले खसवादी मानसिकता त्याग्न आग्रह गर्दै संघीय संरचनालाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न समेत संघ सरकारसँग आग्रह गरेका हुन् ।उनले संघ सरकारले संघीयतालाई अझैसम्म आत्मसात् नगर्दा प्रदेश सरकारलाई हेपाहा प्रवृत्तिबाट हेर्ने गरेको आरोप लगाए । आमसञ्चार प्राधिकरणले आयोजना गरेको पत्रकारहरूको स्वास्थ्य बिमा सम्बन्धी प्रदेश स्तरीय अन्तरक

सरकारले १२० जनाको मुद्दा फिर्ता लियो, को को हुँदैछन् रिहा ?

काठमाडौं : सरकारले १२० जनाको मुद्दा फिर्ता लिएको छ। सरकार वादी भएका १२० जनाको मुद्दा फिर्ता लिइएको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए। कानुनी आधारमा फिर्ता लिन सक्ने सरकार वादी भइ चलाइएका १५ मुद्दाका १२० जना नामावली पनि सार्वजनिक गरिएको गुरुङले जानकारी दिए। 'कानुनी रुपमा र सरकार वादी भइ चलाइएका…