ललितानिवास प्रकरण: ठूला आरोपी पक्राउ नगरी अनुसन्धान प्रतिवेदन बुझाउने सीआईबीको तयारी

थप आरोपीलाई पक्राउ गर्नुभन्दा पनि अनुसन्धान प्रतिवेदनमै फरार प्रतिवादी खुलाएर अनुसन्धान टुंग्याउने अवस्थामा सीआईबी पुगेको हो । सीआईबी स्रोतका अनुसार सकभर यही साता नभए अर्को साताभित्र अनुसन्धान सक्ने तयारी छ ।