विज्ञ भन्छन्- व्याख्यात्मक घोषणा लाज ढाक्ने टालोमात्र हो, सम्झौताको अंग होइन

गठबन्धन टिकाउनका लागि मध्यमार्गी उपायका रूपमा अघि सारिएको व्याख्यात्मक टिप्पणी प्रचण्ड-माधवको लाज ढाक्ने टालोमात्र भएको विज्ञहरूले बताएका छन् ।

सम्बन्धित सामग्री

एमसीसीबारे माओवादीको लाइन- व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्ने प्रस्ट पारेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् । उनले भने, ‘एमसीसीमा व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्छ । त्यो हाम्रो सार्वभौम सम्पन्न संसदले पास गरेको विषय हो, त्यो प्रस्ट रुपमा […]

एमसीसी : भ्रम निमिट्यान्न गर्ने निहुँमा नयाँ भ्रम सिर्जना भएको त छैन ?

पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय कानुन नेपालको राष्ट्रिय बहसको विषय बनेको छ । अरू कानुनभन्दा अन्तर्राष्ट्रिय कानुन बढी राजनीतिक हुने भएकोले यस बारेमा गम्भीर बहस हुनु आवश्यक छ । विशेष गरी नेपाल–अमेरिका एमसीसी सम्झौताको संसदीय अनुमोदनका सम्बन्धमा सन्धिको एकपक्षीय “व्याख्यात्मक घोषणा”ले विवादलाई तीव्र बनाएको छ । एमसीसीबारे मेरो व्यक्तिगत विचार कान्तिपुर दैनिकमा “बीआरआई–एमसीसी र नेपालको असंलग्न सुरक्षा प्रस्ताव” शीर्षक अन्तर्गत (माघ ७, २०७८) प्रकाशित भएको छ

एमसीसीको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्छ : खनाल

२५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीमा नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्नै उनले भने, ‘हामीले एकतर्फी व्याख्यात्मक घोषणा भनेर जे गरिएको छ, त्यसलाई उपलब्धिपूर्ण बनाउनुपर्छ । यसलाई सम्झौताको अंग बनाउनुपर्छ ।’ यही फागुन १५ गते […]

एमसीसीबारेको व्याख्यात्मक घोषणा अस्वीकार्य : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीबारेको व्याख्यात्मक घोषणा अस्वीकार्य रहेको बताएका छन् । केही सञ्चारमाध्यममा आफूले सो घोषणालाई सकारात्मक बताएको’ भनि आएको समाचारप्रति उनले असन्तुष्टि समेत जनाएको छ । ‘एमसीसी सम्झौताको व्याख्यात्मक प्रस्तावलाई सकारात्मक भनेर कुनै पनि प्रकारको विचार मैले प्रकट गरेको छैन’, उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ एमसीसीका विरुद्ध राष्ट्रिय जनमोर्चाले शुरुदेखि नै विरोध तथा संघर्ष गर्दै आएको कुरा सबैलाई जगजाहेर नै

एमसीसी सम्झौताबारे व्याख्यात्मक घोषणा सकारात्मक रहेको प्रतिक्रिया

सरकारले अमेरिकी सहयोग परियोजना (एमसिसी) को सन्दर्भमा प्रतिनिधिसभामा प्रस्तुत गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई सांसदहरूले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । एमसिसी सम्झौताको प्रावधानमाथिको छलफलमा भाग लिँदै सांसदहरूले सो कुरा बताएका हुन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा भएको उक्त सम्झौतामाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले एमसिसीले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन र पूर्वाधारको विकासका लागि सहयोग गर्ने बताइन् । उनले एमसिसीले विश्वका ४६ वटा देशहरूसँग पनि भ

अन्ततः एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन, ३१ महिनापछि भयो पारित

काठमाडौं : अमेरिकी सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट पारित भएको छ। व्याख्यात्मक घोषणा समेत थप गरेर प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन भएको हो।  अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावमा सम्झौता ध्वनि मतले स्वीकृत भएको हो।  सम्झौताको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन्। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर…

व्याख्यात्मक घोषणा जनतालाई झुक्याउन होइन : श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले व्याख्यात्मक घोषणा जनता झुक्याउन नभएर कार्यान्वयन गर्नका लागि ल्याइएको बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले व्याख्यात्मक घोषणा सकारात्मक भएको पनि बताए । जनताको बीचमा एमसीसीका बारेमा सत्यतथ्य कुरामा जानुपर्ने उनको भनाइ छ ।  “यो घोषणा सम्झौताको अंग बन्नेगरी, जनता झुक्याउनेगरी होइन् । यसलाई...

प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीबारे निर्णय हुँदै

काठमाण्डाै – प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौताको व्याख्यात्मक घोषणा प्रस्तुत गर्नुभएको छ ।  बैठकअघि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद् बैठकले १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकृत गरेको थियो । अहिले सांसदहरूले एमसीसीमाथिको व्याख्यात्मक घोषणाबारे छलफलमा भाग लिइरहेका छन् । बैठकको कार्यसूचीमा अमेरिकी अनुदान सम्झौता एमसीसीबारे निर्णय गरिने उल्लेख छ । आजैको स...

मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा यस्तो छ

काठमाडौं, १५ फागुन :  सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको व्याख्यात्मक टिप्पणी पारित गरेको छ। संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणी पास गरेको हो ।  एमसीसीको व्याख्यात्मक टिप्पणीमा सहमति भएसँगै सत्तारुढ गठबन्धनका नेपाली कांग्रेससँगै नेकपा मा‌ओवादी केन्द्र र […]

व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्छ : गगन थापा

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्ने बताएका छन् । आइतबार एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा भएको छलफलमा उनले एमसीसी पारित गर्दा व्याख्यात्मक टिप्पणी पनि सँगै हुने भन्दै सम्झौताको अर्को पक्षले ती टिप्पणीहरु पनि मान्नुपर्ने बताएका हुन् । छलफलमा भाग लिँदै नेकपा एकीकृत समाजवादीका नेता […]