इन्द्रबहादुर बानियाँले निजी क्षेत्रलाई कमजोर बनाउँदै देशको विकास सम्भव नहुने बताएका छन्। बागमती प्रदेश सरकारका मुख्यमन्त्री बानियाँले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्। उनले विकास निर्माणका अधिकांश कार्य निजी क्षेत्रमार्फत हुने भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे। सरकारी राजस्वमा निजी क्षेत्रको […]
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीले भारतीय बजारबाट अवैध रूपमा भित्र्याइएका रु ३ लाख १८ हजार बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। विशेष निगरानी तथा गस्ती अभियानअन्तर्गत गरिएको जाँचका क्रममा उक्त सामान नियन्त्रणमा लिइएको जनाइएको छ। सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीका अनुसार लत्ताकपडा, कस्मेटिक सामग्री, किराना सामान तथा रजनीगन्धालगायतका वस्तु बरामद गरिएको […]
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि हालसम्म ३ हजार ५०० भन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएको जनाएको छ। सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्ने उद्देश्यसहित तयार गरिएको उक्त मस्यौदा सार्वजनिक गरेपछि सरोकारवालाहरूबाट व्यापक प्रतिक्रिया आएको हो। मन्त्रालयले जारी गरेको सूचनाअनुसार सामाजिक सञ्जालमार्फत व्यक्त भएका सुझाव र […]
प्रोफेसनल होल्डिङ्स लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड)को २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको ग्लोबल कलेज, बानेश्वरमा सम्पन्न सभामा कुल शेयरधनीमध्ये ८२.३४ प्रतिशतको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि […]
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न क्षेत्रलाई समेट्दै बहुआयामिक कार्यक्रमहरू सम्पन्न गरेको जनाएको छ। बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दिगो विकास, सांस्कृतिक प्रवर्द्धन तथा मानव सेवाजस्ता क्षेत्रमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसैक्रममा बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँगको सहकार्यमा “दश लाख वृक्षारोपण तथा संरक्षण अभियान” अन्तर्गत पृथ्वी दिवसको अवसर […]
Kathmandu. The air quality in the Kathmandu Valley has shown signs of improvement again. Pollution, which had increased due to the dry season and forest fires, has started to decrease gradually with the onset of rain in recent days.According to the Air Quality Index (AQI), the air quality index, which was around 92 last Tuesday, had reached 247 on Thursday. As this level falls into the 'very unhealthy' category, experts had expressed concern about serious impacts on public health. Currently, however, pollution is decreasing, and today the AQI has dropped to 141, which falls into the 'unhealthy' category.According to the...