एकताका लागि एमाले नेताहरुको अन्तिम पहल, मंगलबार बोलाइयो स्थायी कमिटी बैठक

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) आधिकारिक रुपमा दर्ता हुने मिति नजिकिँदै जाँदा एमाले नेताहरुले एकताका लागि अन्तिम पहल गरेका छन्। निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सनाखत भदौ ९ गते गर्दैछ। त्यसअघि भीम रावललगायतका नेताहरुले एकताका लागि पहल गरेका हुन्। उनीहरुले अन्तिम समयमा आएर नेता नेपालको साथ छाडेका थिए। भीम […]

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं, १३ चैत : नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा एमाले स्थायी कमिटी बैठक जारी छ । बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छललफल […]

एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ४ बजे बस्ने बैठकमा वडा र पालिका अधिवेशनको रिपोटिङ र समीक्षा हुनेछ । साथै राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाको विषयमा पनि छलफल...

स्थगित भयो एमाले स्थायी कमिटी बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक केहीबेरका लागि स्थगित भएको छ।

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाडिएको थियो । बैठकमा पार्टीको सांगठनिक, राजनीतिकलगायत दस्तावेज बाँडिएको थियाे । केही स्थायी कमिटी सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आइतबार बसेको बैठकमा आफ्ना सुझाव दिएका थिए […]

एमाले स्थायी कमिटी बैठक सर्यो

काठमाडौं : नेकपा (एमाले) को स्थायी कमिटी बैठक सरेको छ। आज विहान ११ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको नेता सुवास नेम्बाङले जनाकारी दिए। उनले केही तयारी नपुगेको भन्दै केही पर सारिएको बताए। बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने छ। हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेका ‘मध्यमार्गी’ नेताहरुसँगको छलफलपछि आजको लागि बैठक तय भएको थियो। आजको बैठकमा मध्यमार्गी धारमा रहेका

एमाले स्थायी कमिटी बैठक मंगलबार बस्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक भोलि मंगलबार बस्ने भएको छ। बैठक च्यासलस्थित तुलसी लाल स्मृती भवनमा बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका...

विघटित कार्यदलको आग्रहपछि एमाले स्थायी कमिटी बैठक स्थगित

आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । स्थायी कमिटी बैठक आज ३ बजेका लागि बोलाइएको थियो । त्यसअघि विघटित कार्यदलको बैठक नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो ।   बैठकमा नेताहरूले पार्टीमा थप क्

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौ : नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन आज स्थायी कमिटी बैठक बस्न लागेको हो। साथै आज विभिन्न तहमा औपचारिक तथा अनौपचारिक छलफलका कार्यक्रमहरु रहेको नेकपा एमाले संसदीय दलका उप नेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। आज उम्मेदवारको टुंगो लगाउनुअघि हिजो बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा पार्टीको तर्फबाट उठा