देउवालाई समर्थन गर्ने सिंहको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले यनलाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

सम्बन्धित सामग्री

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।

एमालेले सरकार छाड्ने, समर्थन पनि फिर्ता लिने निर्णय

यसअघि सचिवालय बैठकले राष्ट्रपति चुनावसम्म सरकारबाट पनि नबाहिरिने र समर्थन पनि कायमै राख्ने निर्णय गरेको थियो ।

साथीहरुको सल्लाहले देउवालाई नै समर्थन गर्ने निर्णय गर्याैँ – कल्याण गुरुङ

काठमाण्डाै - कांग्रेस सभापति चुनावको पहिलो चरणमा पाँचौँ भएका नेता कल्याण गुरुङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ । पहिलो चरणको मत गणना पछि भएको छलफलमा देउवालाई समर्थन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । ‘पार्टीको आन्तरिक प्रतिस्पर्धालाई सहमतिको वातावरण निर्माण गर्न देउवालाई समर्थन गर्ने निर्णय गरेका हौँ,’ गुरुङले भन्नुभयो– ‘साथीहरुले पनि देउवालाई नै समर्थन गर्ने बताए ।’ पहिलो चरणमा सभापतिका प्रत्यासी गुरुङले २० मत ल्याउनु भएको थियो । देउवालाई नेता प्...

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको बैठकले त्रिलोचन भट्ट नेतृत्वको सुदुरपस्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिम सरकारमाथि संकट थपिएको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय (भिडियो सहित)

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।आज बैठक सक्दा बेलुकाको पाँच बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने एक स्थायी कमिटी सदस्यले रातोपाटीलाई बताए ।यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । तर, नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

काठमान्डाैं / नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । आज बैठक सिध्याउँदा बेलुकाको पाँच बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने एक स्थायी कमिटी सदस्यले बताए । The post सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय appeared first on Purbeli News.

सरकारलाई दिएकाे समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।  बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान केपी ओली प्रधानमन्त्री रहेको यो सरकारलाई हाम्रो पार्टीको समर्थन नरहेको बारेमा औपचारिक जानकारी दिने प्रश्न हो, त्योबारेमा कहिले दिने औपचारिक लिखित जानका...

समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।...

समर्थन फिर्ताबारे निर्णय लिने जिम्मा प्रचण्डलाई

काठमाडौं : सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  जिम्मेवारी दिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न प्रचण्डलाई जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 'सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्षलाई दिएका छौँ। अब उहाँले आवश्यक निर्णय लिनुहुन्छ' उनले भने।

सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रको निर्णय, यस्तो छ कारण

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निर्णय लिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको जानकारी लिए […] The post सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रको निर्णय, यस्तो छ कारण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.