आमहड्तालमा खटिएका नेता कार्यकर्तालाई सडकमै भोजभतेर !

नेकपा प्रचण्ड–नेपाल समूहले बिहीवार आह्वान गरेको देशव्यापी आमहड्ताल अन्तर्गत काठमाडौंमा खटिएका नेता कार्यकर्तालाई सडकमै भोजभतेर गराइएको छ ।काठमाडौंको कोटेश्वर क्षेत्रमा बन्द गराउन खटिएका नेता कार्यकर्ताले सडकमै खाना खाइरहेको तस्वीर राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले फेसबूकमा सार्वजनिक ग...