धनगढी – नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत पहिलोपटक हुन लागेको प्रदेश अधिवेशन अन्तर्गत सुदूरपश्चिममा नेतृत्व चयन प्रक्रिया पेचिलो बनेको छ । सुरुवाति चरणमा देउवा पक्षबाट प्रदेश सभापतिका लागि ५ भन्दा बढी समूह आकांक्षी रहेको सुदूरपश्चिममा शुक्रबार भने संस्थापन इतर समूहले पनि प्यानल निर्माण गरेर प्रतिस्पर्धा गर्न खोजेका छन् । देउवा समूहमै रहेको कांग्रेस […]