राजश्व अनुसन्धान विभागले छापा मार्दा व्यवसायीद्वारा राजमार्ग अवरुद्ध

राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले छापा हानेपछि व्यवसायी आन्दोलित बनेका छन् । झापाको विर्तामोडस्थित एक पसलमा विभागले छापा हान्दा व्यवसायी आन्दोलित भएका हुन् ।