काठमाडौं, २८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले हतारमा कुनै निर्णय लिएका छैनन् । एमसीसी पारित गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्त राखे । जसमा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने र गठबन्धन तोड्ने रहेको छ । देउवा विकल्पसहित ओलीसँग सहमति बनाएर बसेका छन् । तर, हतारमा निर्णय लिन तयार भएका छैनन् । नेकपा माओवादी केन्द्रका […]