सरकारी वेबसाइट व्यवस्थापन गर्न नयाँ निर्देशिका

१६ भदौ, काठमाडौं । सरकारी कार्यालयहरुको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ खारेज गर्दै नयाँ निर्देशिका जारी गरेको हो । निर्देशिकाले सरकारी वेबसाइटले प्रचलित कानुन बमोजिम गोपनियता राख्नुपर्ने व्यवस्था गरेको छ । कार्यालय, कार्यालयको सेवा, कर्मचारीको विवरण, सम्पर्क नम्बर […]

सम्बन्धित सामग्री

सरकारी निकायका वेबसाइट एकै डिजाइनका बनाउने काम अन्तिम चरणमा

एकै डिजाइनको बन्ने सरकारी वेबसाइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारी निकायहरुको नाममा तयार हुने वेबपेजहरु एउटै स्टाण्डर्ड ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो । गत वर्ष सरकारले आफ्ना मातहतका सबै साइट एकै डिजाइनमा बनाउने निर्णय गर्दै सरकारी निकायको वेबसाइट निर्माण तथा सञ्चालन सम्बन्धी निर्देशिका, २०६८ खारेज गरी ‘सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८’ मन्त्रिपरिषद्‌बाट पास गरेको थियो ।

सरकारी वेबसाइट अपांगमैत्री बनाउनुपर्ने

सरकारी कार्यालयका वेबसाइट अबदेखि अपांगमैत्री बनाउनुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको ‘सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८’ मा यस्तो व्यवस्था गरिएको हो ।

अब सरकारी वेबसाइट एकीकृत डेटा स्टोरेजमा, यस्तो छ नयाँ निर्देशिका

काठमाडौँ - सरकारी वेबसाइटको निर्माण तथा व्यवस्थापन सम्बन्धि निर्देशिका २०६८ खारेज गरी नयाँ निर्देशिका जारी गरेको छ । पुरानो निर्देशिकामा फेरबदल गर्दै नयाँ निर्देशिका जारी गरेको हो । नयाँ निर्देशिकाअनुसार सरकारी वेबसाइट अपांगतामैत्री हुनुपर्ने उल्लेख छ । प्रत्येक सरकारी कार्यालयको अनिवार्य आफ्नै वेबसाइट तयार ग…