डेढ घन्टा 'डोमेस्टिक' उडान रोकेर बुद्धको विमान ल्यान्ड, एकै दिन दुई विमानमा समस्या

काठमाडौं : काठमाडौंबाट पोखरा र विराटनगर गन्तव्य बनाएका बुद्ध एयरका दुई उडानमा समस्या आएको छ। एउटा उडान ककपिटमा धुँवा आएपछि रोकियो भने अर्को उडान दुईघन्टा आकाशमा होल्ड भएर फेरि काठमाडौं विमानस्थलमै ल्यान्डिङ गर्नुपर्‍यो। उडिसकेको विमानमा प्राविधिक समस्या बेहोरे पनि बुद्ध एयरले सकुसल रुपमा ल्यान्डिङ गरेको थियो। बिहान काठमाडौंबाट पोखरा जान लागेको उडानको इन्डिकेटरमा…

सम्बन्धित सामग्री

भद्रपुर उडेको बुद्धको जहाजमा समस्या, बीचबाटै काठमाडौं फर्काइयो

काठमाडौं : त्रिभुवन विमानस्थलबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि बीचबाटै काठमाडौं फर्काइएको छ। विहान १० बजेर ४३ मिनेटमा काठमाडौंबाट उडेको विमान ११ बजेर ६ मिनेटमा काठमाडौंमै फर्काएर अवतरण गरिएको थियो। विमान उड्ने बेला नै पछाडिको टायरको केही भाग उप्किएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। 'टेकअफकै बेला पछाडिको टायर केही फुटेर उप्किएको रहेछ', सिटौलाले भने, 'आधा घण्टापछि आकाशबाटै काठमाडौं फर्काएर अवतरण गरियो।'विमानमा रहेका च

बुद्धको विमानमा प्राविधिक समस्या

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएको छ । बिहीबार दिउँसो भरतपुरबाट काठमाडौंका लागि उडान भरेको विमानको वाया इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई तत्कालै भरतपूर विमानस्थलमा अवतरण गराइएको थियो ।बीचक्राफ्ट् विमान ९ एन्–एइइ उडान नम्बर ३६० मा १ सय १९ यात्रु सवार रहेका थिए । चालकदलमा भने पाइलट र परिचारीका […]

बुद्धको विमानमा देखिएको प्राविधिक समस्याबारे छानविन हुने

काठमाडौं । बुद्ध एयरका दुई विमानमा एकैदिन समस्या देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको फ्लाइट सेफ्टी स्टाण्डर्ड डिपार्टमेन्टले छानविन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फ्लाइट अप्रेसन डिपार्ट प्रमुख तथा प्रवक्ता रिञ्जी शेर्पाले विमानमा के कसरी समस्या आयो भन्नका लागि हाम्रो डिपार्टमेन्टले छानविन गर्नेछ । ‘क्यानको फ्लाइट सेफ्टी स्टाण्डर्ड डिपाटमेन्टमा दक्ष इन्जिनियर तथा पाइलट भएकाले […]