साइबेरियामा रुसी सैनिक विमान दुर्घटना

काठमाडौँ– रुसको साइबेरिया क्षेत्रमा सैनिक विमान दुर्घटनामा परेको छ । साइबेरियाको इर्कुत्स्क सहरमा रुसी सेनाको सुखोई सु ३० लडाकु विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । क्षेत्रीय गभर्नर इगोर कोभ्जेभले सामाजिक सञ्जाल टेलिग्राममार्फत् दिएको जानकारी अनुसार सहरको दुई तले भवनमा ठोक्किएर उक्त विमान दुर्घटनामा परेको हो । दुर्घटनामा विमानमा सवार दुबै जना पाइलटको मृत्यु भएको […]

सम्बन्धित सामग्री

रुसमा सैनिक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ- रुसमा सैनिक मालवाहक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा सो जहाज दुर्घटनामा परेको हो । परीक्षण उडानका क्रममा रुसको सैनिक कार्गो विमान दुर्घटनामा परेको बताइएको छ । जहाज कार्गो जहाज भएपनि कुनै सामान नराखी परीक्षण स्वरुप उडान गरिएको रुसी अधिकारीहरुले जनाएका छन् […]

सिरियामा रुसी सैनिक विमान दुर्घटना, ३९ जनाको मृत्यु

काठमाडौं । रुसी सेनाको कार्गो विमान मंगलबार सिरियामा दुर्घटना हुँदा ३९ जनाको ज्यान गएको छ । अवतरण गर्न लाग्दा पश्चिमी सिरियास्थित रुसी पक्षले प्रयोग...