किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु

किशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ।

सम्बन्धित सामग्री

किशोरीलाई विद्यालयमा आइरन चक्की - Purbeli News

बलेवा / किशोरी तथा युवतीलाई हुने रक्तअल्पताबाट जोगाउनका लागि विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान शुरु भएको छ । बागलुङ नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो । कक्षा पाँचभन्दा माथिल्लो कक्षामा पढाइ हुने सबै विद्यालयका छात्रालाई आइतबार आइरन चक्की खुवाइएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो । नेपाल...