जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढ्यो

जनता समाजवादी  पार्टी  (जसपा) नेपालको शीर्ष नेतृत्वमा आपसी   विवाद बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा  ओलीले वैशाख  २७  गते संसद्मा  विश्वासको  मत  लिनुपर्ने निर्णय भएसँगै जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढेको हो । जसपा  नेपालमा  महन्थ  ठाकुर पक्षीय  नेतृत्व  प्रधानमन्त्री ओलीप्रति नरम  छ  भने  उपेन्द्र  यादव  पक्ष विपक्षी  गठबन्धनतिर  देखिएको छ । यो सन्दर्भमा जसपा नेपालको महन्थ ठाक