बढ्यो स्थानीय तह चुनावका लागि मतदान स्थल र केन्द्र, यस्तो छ आंकडा

आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि मतदान स्थल र केन्द्रको संख्या थप भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले मतदाता संख्या बढेसँगै मतदान स्थल र मतदान केन्द्र थप गर्ने निर्णय भएको हो । आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरेको छ । स्थानीय तह निर्वाचन २०७४ को तुलनामा १ सय १६ मतदानस्थल थप भएको हो । यस्तै अघिल्लो निर्वाचनमा भन्दा ३ हजार ३ सय ८३ मतदान केन्द्र थप भएको हो । २०७४ मा सालमा सम्पन्न भएको स्थानी

सम्बन्धित सामग्री

दाङका ६ पालिकाको १६ मतदान स्थल पायक पर्ने ठाउँमा सारिने

दाङ – प्रतिनिधिसभा र प्रदेशसभा निर्चानकाे मिति घाेषणा पश्चात् निर्वाचनकाे तयारी सुरु भएको छ। जसअन्तर्गत पहिलो चरणमा मतदमन स्थल पायक पर्ने स्थानमा व्यवस्थापन गर्नेतर्फ ध्यान दिइएको छ। स्थानीय तह निर्वाचनमा मतदान स्थल टाढा हुँदा भाेट खसाल्न एक दिन अघिनै पुगेर बास बस्नुपर्ने बाध्यता थियाे। अब त्याे बाध्यता हटाउन मतदान स्थल थप गरिएको छ। जिल्ला निर्वाचन […]

स्थानीय तह निर्वाचनः देशैभरका विद्यालय ६ दिन बिदा हुने

काठमाडौं, वैशाख २३ । सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णयअनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा […]

कुन स्थानीय तहमा कति छन् मतदाता र मतदान स्थल ? (सूची हेर्नुहोस्)

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरका स्थानीय तहमा कायम हुने मतदान स्थल र केन्द्र निर्धारण गरेको छ ।  सातै प्रदेशमा दश हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ वटा मतदान केन्द्र निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ । जसअनुसार प्रदेश १ मा १८ सय ७७ मतदान स्थल हुँदा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका छन् ।३३ लाख ३१ हजार १७० मतदाता रहेको मधेस प्रदेशमा २१ सय ६३ मतदानस्थल र ४ हजार १ ८९ मतदान केन्द्र रहेका छ

दाङमा ११ मतदान स्थल अति संवेदनशील

दाङ– स्थानीय तह निर्वाचन-२०७९ को दाङमा सुरक्षा तयारी मजबुत पारिएको छ। निर्वाचन सुरक्षाको लागि तीन घेराको सुरक्षा प्रबन्ध मिलाइएको हो। जसअन्तर्गत निर्वाचन सुरक्षा प्रणाली कार्यान्वयनमा आएको छ। मनोनयन दर्ताको समयदेखि निर्वाचन सुरक्षा प्रणाली कार्यान्वयनमा आएको हो। मनाेनयन दर्ता स्थल, मतदान स्थल, मतदान केन्द्र, मतगणनास्थल लगायतका ठाउँमा गरिने सुरक्षालाई चुस्त पारिने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल […]

प्रधानमन्त्रीको गृहजिल्लामा २१ मतदान स्थल अति संवेदनशील

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। २ नगरपालिका र ५ गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा वैशाख ३० गते हुन गइरहेको चुनावको तयारी तीव्र भएको हो।डडेल्धुरामा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालय स्थापना भएको निर्वाचन अधिकारी करुणकर अवस्थीले जानकारी दिए।२१ अति संवेदनशील मतदान स्थलस्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र विश्वसनीय बनाउन व्यवस्थापकीय सबै तयारी

स्थानीय तह निर्वाचनः दाङमा यसपालि घट्ला त बदर मत?

दाङ – स्थानीय तह निर्वाचनको समय नजिकिएपछि निर्वाचन कार्यालयको व्यस्तता बढेको छ। जिल्ला सुरक्षा समितिले मतदान स्थलको अनुगमन गर्न सुरु गरेको छ भने निर्वाचन अधिकृतको तालिमको व्यवस्थापन भइरहेको छ। जिल्लामा १५३ मतदान स्थल र ४६१ मतदान केन्द्र तय भएको छ। ‘हाम्रो कार्यालयबाट गर्नुपर्ने सबै काम तीव्र पारेका छौं’, प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकृत गेहेन्द्र […]

स्थानीय तह निर्वाचनः ४ हजार मतदान केन्द्र थप हुँदै

काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको संख्या बढाउने तयारी गरेको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मतदाता संख्यासमेत बढेको भन्दै आयोगले मतदान स्थल र केन्द्रको संख्या गत स्थानीय तहको निर्वाचनमा भन्दा बढाउने तयारी गरेको हो । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदाताको संख्या गत […] The post स्थानीय तह निर्वाचनः ४ हजार मतदान केन्द्र थप हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तह निर्वाचन : कति थपिँदै छन् मतदान केन्द्र र मतदान स्थल ?

निर्वाचन आयोगले स्थानीय तहको चुनावको लागि मतदान केन्द्र र स्थलको संख्या थप गर्ने भएको छ। २०७४ मा भएको चुनावमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६...

स्थानीय तह निर्वाचन: ताप्लेजुङमा १७ वटा मतदान केन्द्र थपको प्रस्ताव गरिदैं

मतदान स्थल भने यथावत् राखिने भएको छ। करिव २० हजार मतदाता थप भएको अवस्थामा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले यसपहिले भन्दा कम्तिमा १७ वटा मतदान केन्द्र थप गर्नुपर्ने अवस्था औंल्याएको हो।...