आमा बन्दै रेखा थापा

काठमाडौं, ९ असोज । चर्चित नायिका तथा नेतृ रेखा थापा आमा बन्ने भएकी छिन् । थापाले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् । गत वर्षमात्रै बलराम शाहीसँग वैवाहिक बन्धनमा बाँधिएकी नायिका थापाले आगामी फागुन/चैत्रमा डेलिभरी दिन लागेको स्पष्ट पारिन् । नायिका थापा भने फिल्म उपहारको छायांकनमा व्यस्त छिन् । नायिका थापाले आफू आमा बन्न लागेको […]