समलिङ्गी विवाह: माया गुरुङ र सुरेन्द्र पाण्डेले जस्तै के अरूले पनि विवाह दर्ता गर्न पाउँछन् - BBC News नेपाली

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकारीहरूले नेपालमा समलिङ्गी विवाह दर्तामा अझै केही अन्योल रहेको बताएका छन्।