इलामका नौ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

इलाम– नेकपा माओवादी केन्द्रले इलाम जिल्लाको नौवटा पालिकाको सम्मेलन सम्पन्न गरेको छ । दश स्थानीय तह रहेको इलाममा नौवटा पालिकाको सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए । सन्दकपुर गाउँपालिका बाहेक अन्य पालिकामा सम्मेलन सकिएको छ । सन्दकपुर गाउँपालिकामा पनि शनिबार सम्मेलनको आयोजना गरिएको छ । हाल सम्मेलन भएका धेरै ठाउँमा […]