प्रतिनिधिसभामा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश

शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले कोभिड संक्रमणका कारण गत वर्ष पेश हुन नसकेको समितिको वार्षिक प्रतिवेदन २०७८ र यस वर्षको प्रतिवेदन २०७९ प्रतिनिधिसभा बैठकमा पेश गरेकी हुन्।...