लिगको पाँचौं चरण सकिँदा चर्च ब्वाइज र मनाङ अपराजित : पुलिस र एनआरटीले सकेनन् जित्न, अंक तालिकामा को कता?

काठमाडौं : शनिवार मनाङ मर्स्याङदी क्लबले एपीएफ एफसीलाई हराएसँगै शहीद स्मारक ए डिभिजन लिगको पाँचौँ चरणका खेल सकिएका छन्। लिगका पाँच चरण सकिँदा अंकतालिकामा लिग अघिको प्रक्षेपणहरु भन्दा केही फरक नतिजाहरु देखिए। लिगको शीर्षस्थानमा अघिल्लो सिजनबाट 'ए' डिभिजन लिगमा प्रवेश गरेको सातदोबाटो युथ क्लब छ। उसले ४ जित र १ हार ब्यहोर्दै…

सम्बन्धित सामग्री

आहा रारा गोल्डकप : पुलिससँग चर्च ब्वाइज भिड्दै

गण्डकी । पोखरामा जारी आहा रारा पोखरा गोल्ड कपअन्तर्गत आज हुने अन्तिम क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् । उक्त खेल पोखरा रङ्गशालामा दिउँसो २ः३० बजे सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । यसअघि सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा मनाङ मर्स्याङ्दीविरुद्ध ‘सडन डेथ’मा ७–६ को जित […]

आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

केही दिनअघि मात्रै मनाङ मस्र्याङदी क्लब छोडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका अञ्जन विष्टको दुई गोलसँगै उक्त क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । आहा राराको सर्वाधिक विजेता विभागीय टिम नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइन प्रवेश गरेको हो ।पुलिसले हालसम्म ६ पटक गोल्डकपको उपाधि जितेको छ । खेलको २५ औं मिनेटमा रवी शंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोस्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो

अञ्जन विष्टको दुई गोलसँगै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

काठमाडौँ- केही दिनअघि मात्रै मनाङ मर्स्याङ्दी क्लब छाडेर आएका अञ्जन विष्टको दुई गोलसँगै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । विभागीय टीम नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइन प्रवेश गरेको हो । खेलको २५ औं मिनेटमा रवीशंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोश्रो हाफमा सम्हालिन […]

१० टिमको टुंगो, विजेताले १२ लाख पाउने

५ पुस, पोखरा । मोफसलकै चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २२ औं संस्करणमा खेल्ने १० टिमको टुंगो लागेको छ । प्रतियोगितामा ३ विभागीय, एउटा विदेशी क्लबसहित १० टिम सहभागी हुने आयोजक सहारा क्लबले जानकारी दिएको छ । प्रतियोगितामा एपीएफ क्लब, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बीवाईएससी, मछिन्द्र, नेपाल पुलिस […]