बिनु यादवमाथि हिंसा : सरकार, न्यायका लागि के चाहिन्छ अनि कहाँ धाउनुपर्छ ?

कानुनको रक्षक मानिने प्रहरीले नै अपराधीसँग मिलेमतो गरी अन्याय गरेमा न्याय दिने निकाय भनेकै न्यायालय हो। तर न्यायालयका न्यायाधीश नै अपराधीसँग साँठगाँठ गरी अन्याय गर्छन् भने मुलुकमा न्याय मरेको मानिन्छ । कहीं न्याय नपाएपछि बिनु यादव नौ दिनदेखि माइतीघर मण्डलमा अनसनरत छिन् । उनीमाथि भएको अन्यायको सोधखोज गर्न राज्यले चासो दिइरहे...

सम्बन्धित सामग्री

मन्त्रीज्यूको म्यासेज : निद्रा लागेन, तिम्रो याद आयो !

मिडिया एडभोकेसी ग्रुप (म्याग)ले आज (बुधबार) ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ प्रतिवेदन सार्वजनिक ग¥यो । देशभरका दुई सय ८१ महिला पत्रकारलाई अनलाइन हिंसासँग सम्बन्धित प्रश्न अनलाइनमार्फत पठाएर गरिएको अध्ययनमा ९० प्रतिशतले अनलाइन हिंसा भोगेको बताएका छन् । अन्य संस्थाको तुलनामा सञ्चारमाध्यमलाई बढी बहस र छलफल हुने थलोको रूपमा लिइन्छ । पत्रकारले प्रचलित कानुन र सामाजिक न्यायका सम्बन्धमा मोटामोटी बुझेको हुन्छ भन्ने पनि समाजको धारणा पाइन्छ । छापा, विद्युतीय तथा अनलाइन म

सर्वोच्चको गेटमा रातो रंग फ्याक्ने युवती को हुन् ?

काठमाडौं, १३ मंसिर । सर्वोच्च अदालतको गेटमा मंगलबार बिहान १० बजे एक युवतीले रातो रंग फ्याकेकी छिन् । ट्याक्सी चढेर आएकी एक युवतीले बट्टामा ल्याएको रंग गेटमा ताकेर फ्याकेकी हुन् । सर्वोच्चको गेटमा रातो रंग फाल्ने युवती सिराहाकी बिनु यादव हुन् । उनी आफूमाथि श्रीमान प्रदीप कठायतले हिंसा गरेको भन्दै न्यायका लागि भौतारिरहेकी छिन् । […]

हिंसाबारे खुल्न थाले  ग्रामीण भेगका महिला

हिंसा गर्नु मात्र नभई हिंसा सहनु पनि अपराध भन्दै न्यायका लागि प्रहरी र अदालतमा उजुरी दिने बढे रसुवाको ग्रामीण भेगका महिला हिंसाबारे खुल्न थालेका छन् । परिवार तथा समाजमा बेइज्जत हुने डरले...

बाँकेका हिंसा पीडितमाथि सरकारी हिंसा निन्दनीय – नेविसंघ

नेपालगञ्जदेखि २० दिन पैदल हिँडेर न्यायका लागि काठमाडौं आएका हिंसापीडितमाथि राज्यले थप हिंसा गर्नु अत्यन्तै गैह्रजिम्मेवार र  विडम्बना हो भन्दै नेपाल विद्यार्थी संघले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बाकेका हिँसापीडित माथी सरकारी हिँसा निन्दनीयः महामन्त्री तिमल्सिना

काठमाडौं, २४ असोज । बाँके जिल्लाको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा छानबिन र अनुसन्धान गर्न माग गर्दै नेपालगञ्जदेखि २० दिन पैदल हिँडेर न्यायका लागि काठमाडौं आएका हिंसा पीडितमाथि राज्यले थप हिंसा गर्नु अत्यन्तै गैह्रजिम्मेवार र विडम्बना हो […]

भात खाँदाखाँदै पक्राउ परे हिंसा पीडितहरू

२२ असोज, काठमाडौं । नेपालगञ्जबाट २० दिन पैदल हिँडेर काठमाडौं आएको टोलीलाई प्रहरीले भात खाँदाखाँदै पक्राउ गरेको छ । माइतिघर मण्डलामा साँझको खाना खाइरहेका महिला तथा पुरुषलाई प्रहरीले निषेधित क्षेत्रमा बसेको भन्दै पक्राउ गरेको हो । ‘राति हाम्रो जाने ठाउँ नभएकाले यहीँ बस्न लागेका हौं’ न्यायका लागि आएका माताप्रसाद धोबीले भने, ‘बस्ने ठाउँ छैन भन्दाभन्दै […]

न्यायका लागि ९९ घण्टाको पैदल यात्रा

बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी गत ५ साउनमा मृत भेटिइन् । झुण्डिएको अवस्थामा उनको शव घरमै भेटियो । उनी लामो समयदेखि घरेलु हिंसा व्यहोर्दै आएको र घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको भन्दै पीडितले प्रहरीलाई गुहारे । तर, प्रहरीले अनुसन्धान नै नगरी आत्महत्या भनिदियो ।

हत्यारा र बलात्कारीलाई कारबाही माग्दै बर्दियामा बालिकाहरूको प्रदर्शन (फोटो फिचर)

बर्दिया : हत्यारा र बलत्कारीलाई कारबाही माग गर्दै बर्दियाका बालिकाहरूले फेरि नाराजुलुस गरेका छन्।निर्मला हत्याको ३ वर्ष पुगिसक्दा पनि अझै न्याय नपाउनु दुःखद् भएको भन्दै उनीहरू सडकमा उत्रिएका हुन्। बलात्कारपछि हत्या गरिएका निर्मला पन्तलगाय चेलीहरूको न्यायका लागि नारा जुलुस र दीप प्रज्वलनसहित शान्तिपूर्ण प्रदर्शन गरिएको हो।बलत्कारीलाई कारबाहीलाई माग गर्दै बालिकाहरूले बर्दियाको भुरिगाउँमा प्रदर्शन गरेका हुन्। पछिल्लो समय देशमा बढ्दै गएको हत्या, हिंसा र बलात्कारविरुद्ध विकासप्रेमी यवा

मौन रहनेहरुका नाममा...

तर निराशाजनक कुरा के छ भने, हरेक सहर र गाउँमा चलायमान यी बौद्धिक, अगुवा भनेर चिनिने जमात सामाजिक न्यायका मुद्दाहरुमा भने प्रायः मौन बस्न रुचाउँछन्। विभेद, हिंसा, अन्यायका विरुद्ध न घर भित्र, न त घर बाहिर, न त कार्यस्थलमा, न त सार्वजानिक स्थानहरुमा, न त सामाजिक संजालमा नै चुइक्क बोल्दैनन्।