‘अवतार २’को ट्रेलर : पान्डोरा ग्रहमा आदिवासी र पृथ्वीबाट गएका मान्छेको संघर्ष

काठमाडौं । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार : द वे अफ वाटर’को आधिकारिक टिजर ट्रेलर रिलिज भएको छ । हलिउडको यो बहुप्रतीक्षित फिल्म आगामी पुस १ गते नेपालमा समेत प्रदर्शन हुँदैछ । १ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरमा काल्पनिक पान्डोरा ग्रहमा त्यहाँका आदिवासीले आफ्नो ग्रह जोगाउन पृथ्वीबाट पुगेका मान्छेसँगको संघर्ष चित्रण गर्छ । फिल्मको मुख्य […]