धरानको कार्यपालिकामा चर्काचर्की, मेयरमाथि ज्वाइँलाई जागिर दिएको आरोप

१७ असोज, काठमाडौं । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक मेयर र कार्यपालिका सदस्यहरुको विवादले फेरि बिथोलिएको छ । बुधबारको बैठकमा पुराना कर्मचारीलाई हटाएको र मेयरले ज्वाइँ र नातेदारलाई जागिर लगाएको विषयमा विवाद भएको थियो । विवाद चर्किएपछि मेयर हर्क सम्पाङले बैठक स्थगित गरे । २०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित मेयर हर्क सम्पाङ र अरु जनप्रतिनिधिबीच […]