काठमाडौं: दुबै हातले एकैपटक चित्र कोर्न सक्ने कलाकार उपकार घमालको पहिलो एकल चित्रकला प्रदर्शनी भैरहेको छ। ‘नेगेटिभ पोजेटिभ’ नाम दिइएको प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत बिहिबारदेखि सुरु भएको हो।
उदघाटन समारोहमा अतिथिका रुपमा पुगेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले उपकारको कला सम्मानयोग्य रहेको बताइन्। उनले निर्माण भैरहेको फिल्म