१४ वर्ष बित्दा पनि बेनी–भकुण्डे सडकको अवस्थामा सुधार भएन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका भकुण्डेचौर २ स्थित मोटरवाटोको ट्रयाक खुलेको १४ बर्ष पुग्दापनि यातायातका साधनहरु सञ्चालनमा आउन सकेको छैनन् । २०६५ सालमा ट्याक खुलेको ७ किलोमिटर दुरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधनहरु संचालन हुन नसकेका हुन् । सडकको स्तरोन्नति नहुँदो हिलाम्ये सडकमा बाइक समेत चलाउन मुस्किल हुने स्थानीयले गुनासो गरेका छन् । बेनी–भकुण्डे […]

सम्बन्धित सामग्री

१४ वर्ष बित्दा पनि सुधार भएन बेनी–भकुण्डे सडक

म्याग्दी : बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि वडा नं. २ भकुण्डेचौर जोड्ने मोटरबाटोको स्तरोन्नति नहुँदा सर्वसाधारण मारमा परेका छन्।१४ वर्षअघि २०६५ सालमा खुलेको सात किलोमिटर यो सडकको स्तरोन्नतिका लागि करिब एक करोड रुपैयाँ खर्च भइसकेको छ। तर पनि अवस्था भने नसुध्रिएको स्थानीय बासिन्दाको गुनासो छ।बेनी–भकुण्डे सडकको ट्र्याक खुलेदेखि अहिलेसम्म ट्याक्टर, र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। स–साना सवारीसाधन पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै सञ्चालन ह