चीनले अमेरिकाले नेपालमा एमसीसी पारित गर्न अमेरिकाले दवाव दिइरहेको आरोप लगाउँदै धम्की कूटनीति सुरु गरेको र त्यसको चीनले प्रतिरोध गर्ने बताएको छ । शुक्रबार चिनीया विदेश मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालय प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालसंग सहकार्यको नाममा धम्की कूटनीति सुरु गरको बताउनुभएको हो । चिनीया समाचारपत्र ग्लोबल टाइम्सको अनलाइन संस्करणमा छापिएको समाचारमा प्रवक्ता …