'मध्यरातपछि उज्यालो हुँदै गर्दा ब्युझिँदै गर्नुभएका आमाबुबालाई म भन्न चाहन्छु — कांग्रेस अब गगन थापाको नेतृत्वमा नयाँ भएर आउँदैछ, विगतका कमजोारीलाई आत्मालोचना गरेर आउँदैछ।'
३० पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय समितिको घोषणा हुँदैछ ।
भृकुटीमण्डपमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रुपमा घोषणा हुन लागेको हो ।
१ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा नपर्ने ठूलो विश्वास आफूहरूले राखेको बताएका छन् ।
मध्यराति काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनबाट सभापति चुनिएपछि सम्बोधन गर्ने …
१ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले पार्टीको शिर झुक्न नदिने प्रतिबद्धता जनाएका छन् ।
मध्यराति काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनबाट सभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘नेपाली …