रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन हुनुभएको छ । रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा चयन गरेको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले जानकारी दिनुभयो । संसदीय दलको उपनेतामा चयन हुनुभएका श्रेष्ठ काठमाडौँ क्षेत्र नं […]

सम्बन्धित सामग्री

प्राथमिकतामा रहेका कानुनलाई टुङ्गोमा पुर्‍याउन रास्वपाले सरकारलाई दबाब दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्राथमिकतामा रहेका कानुनहरुलाई टुङ्ग्याउन सदनमार्फत सरकारलाई दबाब दिने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दल बैठकले संसदको आगामी बैठकमा महत्वपूर्ण तथा प्राथमिकतामा रहेका कानुहरुलाई टुङ्ग्याउन सरकारलाई दबाब दिने निर्णय गरेको हो । बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले संसदमा सरकारले आफूलाई काम गर्न आवश्यक कानुन ल्याउने तर टुङ्गोमा नपुर्‍याउने […]

कानुनहरूलाई टुङ्ग्याउन सदनमार्फत सरकारलाई दबाब दिने रास्वपाको निर्णय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले प्राथमिकतामा रहेका कानुनहरूलाई टुङ्ग्याउन सदनमार्फत सरकारलाई दबाब दिने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दल बैठकले संसदको आगामी बैठकमा महत्वपूर्ण तथा प्राथमिकतामा रहेका कानुनहरूलाई टुङ्ग्याउन सरकारलाई दबाब दिने निर्णय गरेको हो । बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परिय...

रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान ११ बजेका लागि केन्द्रीय समिति र दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । बैठकले दलको नेता चयन गर्नेछ । शनिवार डीपी अर्यालले दलको नेताबाट राजीनामा दिएका थिए । यस्तै बैठकमा सरकारमा सहभागी हुने/नहुने […]

रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक सुरु

रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बैठक सुरु भएको हो