शुक्लाफाँटामा कृष्णसारको संख्या बढ्यो

काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको संख्या बढेको छ । २०६९ मा ललितपुरको सदर चिडियाखाना र २०७२ मा बर्दिया खैरापुरबाट गरि ४२ वटा कृष्णसार त्यहाँ स्थानान्तरण गरिएको थियो । निकुञ्जमा उल्लेख्य मात्रामा कृष्णसारको संख्या वृद्धि भएको शुक्लाफाँट राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हालै गरिएको गणनाअनुसार कृष्णसारको संख्या बढेर २ […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्यो

अर्घाखाँची । अर्घाखाँचीमा केहिदिन यता भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ ।जिल्ला अस्पताल अर्घाखाँचीमा मात्र दैनिक २ सय बिरामी आउने गरेकोमा अहिले बढेर ३ सय पुगेको अस्पतालले जनाएको छ । सबै भन्दा बढी ५० प्रतिसत बालबालिकामा भाइरल ज्वरोको समस्या देखा परेको अस्पतालका प्रमुख डा. […] The post अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णालीबाट श्रम स्वीकृति लिनेको संख्या बढ्यो

पछिल्लो समय कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि विदेसिनेको संख्या दैनिक बढ्दै गएको छ ।

फेरि फैलिदै कोरोना, मृत्यु हुनेको संख्या बढ्यो

त्यस्तै कोरोना संक्रमितको संख्या पनि दैनिक ४ सय देखि ७ सयको हाराहारीमा देखिन थालेको छ। सक्रिय संक्रमितको संख्या पनि बढीरहेको छ। शनिबारसम्म ४ हजार ३ सय ६९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।...

पर्वतारोहीको संख्या बढ्यो तर घट्यो राजश्व

काठमाडौं : हिमाल आरोहण गर्न आउने विदेशीको संख्या वृद्धि भएको छ। आरोहीको संख्या बढे पनि राजश्व संकलनमा भने कमी आएको  छ। कोरोना संक्रमण घटेसँगै नेपाल घुम्न आउने पर्यटक र आरोहीको संख्या वृद्धि नेपाल पर्यटन विभागले जनाएको छ। गत वर्ष ४ सय ५९ जनाले सगरमाथा आरोहण गरेका थिए। यस वर्ष सो संख्या ७ सयको हाराहारीमा रहेको विभागले जनाएको छ। वसन्त ऋतुमा हिमाल चढ्न ७ सय ४९ भन्दा बढी विदेशीले आरोहण अनुमति लिएको नेपाल पर्यटन विभागले जनाएको छ। त्यसबाह

श्रम स्वीकृति लिनेको संख्या बढ्यो

काठमाडौँ– कोरोना महामारीको जोखिम घटेसँगै वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख ५६ […]

उपत्यकाबाट बाहिरिनेको संख्या बढ्यो

दसैं आएसँगै उपत्यकामा काम र पढाइको सिलसिला बसेका सर्वसाधारण काठमाडौंबाट बाहिरिने क्रम बढेसँगै सडकमार्ग हुँदै साढे ६ लाख बाहिरिएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका अनुसार, असोज ११ देखि सोमबारसम्म ६ लाख ५ हजार ५८५ जनाले उपत्यका छोडेका छन् । सोमबारमात्र करिब ४७ हजार यात्रु बाहिरिएका छन् । यो संख्या उपत्यका प्रवेश गर्ने ४ […]

कोभिड - १९ पछि नेपालमा आत्महत्या गर्नेको संख्या बढ्यो

आर्थिक बर्षको नेपालमा भएको आत्महत्याको संख्या १८ महिनाको अवधिमा कोभिड १९ वाट भएको मृत्यु संख्या भन्दा बढी हो। कोभिड १९ को अवधिमा युवा उमेरका किशोर–किशोरीको समेत आत्महत्या गर्ने संख्या बढी भएको डा. कार्कीले बताए।...

कैलालीमा डल्फिनको संख्या बढ्यो

कैलालीमा विगतको तुलनामा जलचर प्राणी डल्फिनको संख्या वृद्धि भएको छ। डल्फिन जलचर तथा जैविक विविधता संरक्षण कैलालीले गरेको गणनाले डल्फिनको संख्यामा वृद्धि भएको पाईएको छ।...

कोशी टप्पुमा अर्नाको संख्या बढ्यो

इनरुवा / कोशी टप्पुवन्यजन्तु आरक्षमा पछिल्लो ४ वर्षको अवधिमा ५७ वटाअर्ना थपिएकाछन् । २०७४ सालमा ४ सय ४१ वटाको संख्यामा रहेको अर्ना पछिल्लो गणनाको क्रममाभने ५७ वटाले वृद्धि भएको पाइएको छ । आरक्ष कार्यालयले दिएको जानकारी अनुसार १२ दशमवल ९ प्रतिशतले अर्नाको संख्यामा वृद्धि भई कुल संख्या ४ सय ९८ पुगेको छ । आरक्षले आजअर्ना... The post कोशी टप्पुमा अर्नाको संख्या बढ्यो appeared first on Purbeli News.

बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो

बर्दिया । पछिल्लो गैंडा गणनाको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्यामा वृद्धि भएको छ । शनिबार निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्गअनुसार बर्दिया निकुञ्जमा गैँडाको संख्या ३८ पुगेको छ । यस अघि सन् २०१५ मा गरिएको गणनामा बर्दिया निकुञ्जमा गैंडाको संख्या २९ रहेका थियो । पछिल्लो गणनामा निकुञ्जमा ९ वटा गैँडा बढेको छ । बर्दिया […] The post बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.