सुन्दर ट्रेडर्सको ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौँ – सुन्दर ट्रेडर्स प्रालिले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरी सुन्दर ट्रेडर्सले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो। स्कुटर सार्वजनिक गरेपछि सुन्दर ट्रेडर्स प्रालिका अध्यक्ष भेषबहादुर थापाले यो स्कुटरको चार्ज, ब्याट्रीबारे जीपीएसबाट हेर्न सकिने बताए। उनले केही दिनमै प्रालिले पहाडी क्षेत्रमा सञ्चालन गर्न सकिने […]

सम्बन्धित सामग्री

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे E110Lसार्वजनिक

काठमाडौँ – सेगवे–नाइनबोटले इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटरको नयाँ–सेगवे E110Lसार्वजनिक गरेको छ। यो मोडलमा नयाँ टेक्नोलोजी र हेवी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण छ। E110Lमा विभिन्न इन्डस्ट्री लिडिङ उत्कृष्ट फिचर समावेश गरिएको जनाइएको छ। २ हजार ४०० वाटको अधिकतम मोटर पावर र 72V 24A ब्ब्याट्री क्षमताको साथ इ–स्कुटरले ११० किलोमिटरभन्दा बढीको यात्रा गर्न सकिनेछ। सेगवेले पहिलादेखि नैE100 र […]

सेगवेको नयाँ विद्युतीय स्कुटर नेपालमा सार्वजनिक

सेगवे-नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ-सेगवे ई११०एल सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सेगवे इ-स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राको लागि कुशल इलेक्ट्रिक स्कुटर हो । यस मोडलमा अग्रणी टेक्नोलोजी र हेवी-ड्युटी पर्फमेन्सको एक समानान्तर मिश्रण रहेको छ । यसमा विभिन्न उद्योगको अग्रणी उत्कृष्ट फिचरहरु समावेश गरिएको छ र यसले...

तीन मोडलमा याडियाका इलेक्ट्रिक स्कुटर नेपालमा, किनिहाल्नेलाई २५ हजार छुट

कुजु नेपाल प्रालिले याडिया ब्राण्ड नेपालमा सार्वजनिक गरेको अवसरमा प्रत्येक स्कुटरको खरिदमा २५ हजार नगद छुट दिने घोषणा गरेको छ