रोनाल्डोलाई ‘पाओलो रोस्सी’ अवार्ड

एजेन्सी – इटालियन क्लब युभेन्टस्का पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो संस्करणको पाओली रोस्सी अवार्ड जितेका छन् । गत सिजनको सिरी ‘ए’ मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेसँगै रोनाल्डोले यो अवार्ड हात पारेको हो । इटालियन फुटबल फेडेरेसनले आफ्नो विश्व विजेता रोस्सीको नाममा यो अवार्डको स्थापना गरेको हो । रोस्सीको गत डिसेम्वरमा ६४ वर्षको […]

सम्बन्धित सामग्री

६९ औं फिल्मफेयर अवार्ड: आलिया र रणबिरले पाए उत्कृष्ट अभिनयकाे अवार्ड

६९ औं फिल्मफेयर फिल्म अवार्ड समाराेह आइतबार सम्पन्न भएकाे छ। गुजरातमा भएको यस अवार्ड समारोहमा आलिया भाटलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो। फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत उनले यो अवार्ड पाएकी हुन्। रणवीर कपूरले फिल्म ‘एनिमल’ मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाए। ‘१२ औं फेल’ ले २०२३ को उत्कृष्ट […]

पोखरामा राष्ट्रिय संगीत अवार्ड

पोखरा – पोखरामा राष्ट्रिय संगीत अवार्ड हुने भएको छ। असार २ गते अवार्ड वितरण हुँदै छ। कास्की खबर प्रालिले राष्ट्रिय संगीत अवार्ड गर्न लागेको हो। ३७ विधामा अवार्ड वितरण हुने अवार्ड वितरण समितिका सचिव सागर कार्कीले जानकारी दिए। उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक भइसकेको छ। १८५ नेमिनेसनमा परेको उनले बताए। भोटिङ, निर्णायक र आयोजकले दिने […]

‘अवार्ड खरिद गर्न सकिन्छ’ भनेकी श्रद्धाको हातमा अवार्ड !

काठमाडौं । गत वैशाख ३१ गते रिलिज भएको फिल्म ‘कृष्णलीला’बाट डेब्यु गरेकी अभिनेत्री श्रद्धा क्षेत्रीले फेसबुकमा लेखिन्, ‘अवार्ड खरिद गर्न पनि सकिन्छ, तर इनाम भने कमाउनुपर्छ ।’ सिने सर्कल अवार्डमा आफूले अवार्ड नपाएपछि क्षेत्रीले यस्तो विवादास्पद प्रतिक्रिया दिएकी थिइन् । अवार्ड खरिद गर्न सकिने बताएपछि उनको यो बोलीलाई कतिपयले समर्थन गरे भने कतिले नपाएको झोंक […]

‘मारुनी’ लाई उत्कृष्ट फिल्मको अवार्ड

निर्मात्री पुनम गौतमले दोश्रो पटक फिल्म ‘मारुनी’ बाट अवार्ड थापेकी छिन् । अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड ’मा पुनम निर्मित फिल्म ‘मारुनी’ ले उत्कृष्ट अवार्ड प्राप्त गरेको हो ।अवार्ड थाप्नका लागि पुनम पनि अमेरिका पुगेकी थिइन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । समलिङ्गी प्रेम कथामा निर्माण भएको यो फिल्ममा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको थियो ।‘मलाई यो अवार्डले अझ हौसला मिलेको छ

अवार्ड नलिने दीपकले अवार्ड थापेपछि…

काठमाडौँ– पाँचौ ‘एनएफडिसी’ अवार्डमा सहभागी भएयता अभिनेता दीपकराज गिरी अवार्ड समारोहमा जादैनन् । उनलाई अचेल अवार्ड आयोजकले बोलाउन पनि छाडिसके । दीपकले पाएको अवार्ड उनकै टिमबाट कसैले ग्रहण गर्छन र उनीसम्म पुर्‍याउने गरेका छन् । केही वर्ष अगाडि नेपाल चलचित्र संघले अमेरिकामा गर्ने भनिएको ‘पपुलर अवार्ड’ मा उनी सहभागी हुने चर्चा थियो । यद्यपि त्यो […]

‘डी सिने अवार्ड’ मा केकी उत्कृष्ट अभिनेत्री, कसले कुन अवार्ड पाए ?

काठमाडौं: 'डी सिने अवार्ड' को १२ औं संस्करण सम्पन्न भएको छ। शनिबार धुलिखेलमा आयोजित अवार्ड समारोहमा फिल्म ‘मारुनी’ उत्कृष्ट फिल्म घोषित भएको छ। धेरै विधामा अवार्ड जितेर फिल्म मारुनीले वर्चस्व जमाएको छ।  यसै फिल्मबाट निर्देशक नवल नेपाल, अभिनेता पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले पनि उत्कृष्ट अवार्ड हात…

अस्कर अवार्ड : कसले जिते कुन अवार्ड ?

९४ ‌औँ संस्करणको अस्कर अवार्डमा फिल्म 'कोडा' उत्कृष्ट फिल्म घोषित भएको छ। आइतवार राति भएको अवार्ड समारोहमा यस फिल्मले उत्कृष्ट फिल्मको अवार्ड जितेको हो। विल स्मिथले फिल्म 'किंग रिचार्ड' बाट उत्कृष्ट अभिनेताको अवार्ड जिते। जेसिका चेस्टेइन भने फिल्म 'द आइज अफ ट्यामी फाये' बाट उत्कृष्ट अभिनेत्री घोषित भइन्। उत्कृष्ट निर्देशकको…

एनसेललाई दुई विधामा अवार्ड

काठमाडौं, कात्तिक १२ । एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ । कम्पनीलाई स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलहरु मार्फत समाजको विकासमा योगदान पु¥याए बापत ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ प्रदान गरिएको हो । त्यस्तै कोभिड–१९ महामारी, २०७२ को भुकम्प र […]

एएफसी अवार्ड रद्द

काठमाण्डाै – एसियाली फुटबल महासङ्घ (एएफसी) ले दिने एएफसी अवार्ड रद्द भएको छ । कतारको दोहामा हुने भनिएको अवार्ड कोरोना महामारीका कारण रद्द भएको हो ।  कतार फुटबल एसोसिएशनसँगको सहकार्यमा आउँदो नोभेम्बर महिनामा अवार्ड कार्यक्रम हुने तय भएको थियो । अब सन् २०२२ को अवार्ड सन् २०२३ को जनवरीमा कतारमै हुनेछ । काेराेना महामारीका कारण गएको सिजनको अवार्ड पनि रद्द भएको थियो ।

एएफसी अवार्ड लगातार दोस्रो वर्ष रद्द, अर्को संस्करणको अवार्ड कतारको दोहामा हुने

एजेन्सी । कतारको दोहामा तय भएको एएफसी अवार्ड २०२१ रद्द भएको छ । कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै अवार्ड रद्द गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले जनाएको छ । एएफसीको आज बसेको कार्यकारी समितिको बैठकले एएफसी अवार्ड यस वर्ष आयोजना नगर्ने निर्णय गरेको हो । कतार फुटबलसँगको छलफलपछि अवार्ड रद्द गरिएको एएफसीले जनाएको छ । […]