गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

एक चौथाइ संख्या नपुगेपछि कार्यसूची अगाडि बढ्न नसकेको हो । सभामुख घिमिरेले संसद बैठक १८ भदौसम्मका लागि स्थगित गरेका छन् ।

सम्बन्धित सामग्री

गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

काठमाडौँ। गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।

कोरम नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको सोमबार बसेको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले गणपूरक संख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।सभामुख सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न खोज्दा प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले गणपूरक संख्या नभएको भन्दै ध्यानाकर्षण गराएका थिए ।लगत्तै सभामुख सापकोटाले तीन मिनेटसम्म घण्टी बजाएर बैठकमा उपस्थित सांसद संख्या गणना गर्न निर्

साँझ ५ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्: १ . गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित  गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको […]

गणपूरक संख्या पुगेन, प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपूरक संख्या नपुगेपछि आइतबार प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । आजको बैठकमा सामाजिक ऋण व्यवस्थापन विधेयक पारित गर्न लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्याका विषयमा प्रश्न उठाएका थिए । त्यसपछि तीन मिनेटसम्म घण्टी बजाउँदा बैठकमा ६७ सांसद मात्र उपस्थि भए । गणपूरकका लागि ६९ सांसद...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसद प्रेम सुवालले सभाहलमा बहुमत सदस्य भए नभएको निर्क्यौल गर्न सभामुखसँग आग्रह गरेका थिए ।  त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्न निर्देशन दिएका थिए । गणपूरक संख्या नपुगेपछि बैठक...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या सदनमा उपस्थित नहुँदा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । बैठकमा गणपूरक संख्या ७९ हुनुपर्नेमा ६१ मात्रै भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

लाइसेन्स कोटा खारेज नगर्न सेयर ब्रोकरको माग

काठमाडौं। लाइसेन्स कोटा खारेज नगर्न सेयर ब्रोकरहरुले माग गरेका छन्। मधेश प्रदेशले चालु आर्थिक वर्षमा ५० प्रतिशत मात्र बजेट खर्च गरेको छ। सशस्त्र प्रहरीका ५७ डिएसपीले दज्र्यानी चिन्ह पाएका छन्। गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सेयर बजार परिसूचक नेप्से ७७.०१ अंकले घट्यो ।

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ। गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको आइतबारको बैठक आधा घण्टाका लागि स्थगित भएको छ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमाले सांसदले प्रश्न उठाएपछि बैठक आधा घण्टाको लागि स्थगित भएको हो।

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए । संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य संख्याको एक […]

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

१२ असार, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए । संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य […]