मध्यबिन्दुमा अस्पताल भवन शिलान्यास

काठमाडौँ,२३ मँसिर । पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल भवन निर्माण सुरु भएको छ । अस्पताल भवनको आज मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले शिलान्यास गर्नुभयो । यसअघि मध्यबिन्दु–७ मा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरिएको थियो । नगर अस्पताल सञ्चालनको लागि सुविधा सम्पन्न भवन निर्माणको लागि ठेक्का सम्झौता […]

सम्बन्धित सामग्री

पूर्वाधार न जनशक्ति, करोडौंका स्वास्थ्य उपकरण

बर्दियाको बारबर्दिया नगरपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन शिलान्यास भएको ३ वर्ष बित्यो । तर निर्माणको टेन्डर अझै हुन सकेको छैन । दैलेखको भैरवी गाउँपालिकामा पनि त्यति नै शय्याको अस्पताल बनाउन टेन्डर भए पनि जग्गाको विवाद छ ।

विजयनगरमा अस्पताल भवन शिलान्यास

कपिलवस्तुको विजयनगर गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा ६ बदौर टोलमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले भवनको शिलान्यास गर्नुभयो ।

छत्रपाटी चिकित्सालयकाे अस्पताल भवन शिलान्यास

छत्रपाटी निःशुल्क चिकित्सालयकाे  अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भवन निर्माण हुने भएकाे छ  । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आज एक कार्यक्रमका बीच उक्त भवनको शिलान्यास गर्नुभएको हो । साे चिकित्सालयले स्वास्थ्य रक्षाको लागि वर्षौदेखि निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको भन्दै सो भवन निर्माणका लागि महानगरपालिकाको तर्फबाट पाँच करोड रुपियाँ सहयोग गरेको बताउनुभयाे ।

अस्पताल भवन : शिलान्यास भए, बनेनन्

२०७७ मंसिर १५ भित्रमा स्थानीय तहले आधारभूत अस्पताल निर्माणका लागि आफ्नै जग्गामा भवन निर्माणको शिलान्यास गरेपछि मात्र सरकारले एक करोड रुपैंया उपलब्ध गराउने निर्देशन गरेको थियो।

प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पताल भवन शिलान्यास

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिकीकरण गरी निर्माण हुने काठमाण्डौको छाउनीमा रहेकाे वीरेन्द्र अस्पताल भवनको आज शिलान्यास गर्नुभएको छ ।नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुन लागेको अस्पताल ७ सय ५० शैया क्षमताको हुनेछ । अस्पतालबाट ३० प्रकारका मेडिकल सेवा प्रदान हुने र विपद्का समयमा ६ हजारसम्मलाई उपचार गर्ने क्षमता रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।झण्डै २ सय ७ रोपनी जग्गामा निर्माण हुने अस्पतालबाट सात वर्षमा सेवा सुरु हुने र १० वर्षभित्र पूर्णरूपमा सञ्चालनमा आउने पनि निर्देशनालयले ...

सभापोखरीमा बन्ने भयो आधारभूत अस्पताल, भवन शिलान्यास गरियो

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिकामा ५ बेडको आधारभूत अस्पताल शिलान्यास भएको छ। ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यअनुसार आधारभूत अस्पताल निर्माण थालिएको हो। केन्द्रीय सरकारले ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पूर्वाधार पुर्‍याउन देशभर अस्पताल निर्माण कार्य तीव्र बनाएको छ।शनिबार एक कार्यक्रमबीच सभापोखरी गाउँपालिका–२ बगैँचामा ५ बेड क्षमताको आधारभूत अस्पताल शिलान्यास भएको हो। अस्पताल शिलान्यास गर्दे गाउँपालिका अध्यक्ष रत्न सुब्वाले भने यो क्षेत्रका नागरि

काभ्रेका दुई स्थानीय तहमा अझै भएन अस्पताल भवनको शिलान्यास

सरकारले मंसिर १५ गते देशैभरी स्थानीय तहमा तीन सय ९६ वटा पाँच, १० र १५ शय्याका आधारभुत अस्पताल भवन शिलान्यास

नौकुण्ड र कालिका गाउँपालिकाद्वारा अस्पताल भवन शिलान्यास

रसुवामा दुई अस्पताल भवन शिलान्यास गरिएको छ । नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाले अस्पताल भवनको शिलान्यास

काभ्रे कोशीपारी अस्पताल भवन शिलान्यास

काभ्रे- प्रदेश सरकारको आर्थिक सहयोगमा कोशीपारीको विकट  चौरीदेउरालीको वडा नं ५ भालचौरमा १५ श्ययाको अस्पताल निर्माण गरिने भएको छ। साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी...