कञ्चनपुरका विद्यालयमा सेनाको राष्ट्रिय सेवा दल तालिम

महेन्द्रनगर, १ साउन । नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा आजदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । यहाँस्थित नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकका अनुसार महेन्द्रनगरस्थित  इन्टरनेशनल पब्लिक स्कुल, शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण मावि र बेलौरी नगरपालिकाको उग्रतारा बाल विद्यालयमा जुनियर राष्ट्रिय सेवा दल तालिम प्रदान गरिएको हो । तीनवटै विद्यालयमा माध्यमिक तहका […]

सम्बन्धित सामग्री

नेपाली सेनाद्वारा विद्यार्थीलाई ‘राष्ट्रिय सेवा दल’ तालिम

काभ्रेपलाञ्चोक, ३० साउन । काभ्रेमा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणले हाल जिल्लाका सात विद्यालयमा उक्त तालिम सञ्चालन गरिरहेको हो । गणले जुनियर डिभिजन तालिम साउन १ गते सञ्चालन गरिरहको छ भने सिनियर डिभिजनको तालिम आउँदो भदौ १ गतेबाट सुरु गर्ने तयारी भइरहेको जनाएको […]

बेलर स्कुल बनेपामा ‘राष्ट्रिय सेवा दल’को अभिमुखीकरण

काभ्रे।  बेलर इन्टरनेशनल एकेडेमी बनेपामा राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तालिम सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले राष्ट्रिय सेवा दलको तालिम र यसका उपलब्धिका बारेमा विद्यार्थीहरूलाई अभिमुखीकरण गराएका थिए।  नेपाली सेनाको  राष्ट्रिय सेवा दल तालिमका सन्दर्भमा छनौट गर्न छात्र छात्राहरुलाई बेलर इन्टरनेशनल एकेडेमीमा नेपाली सेनाको कालीजंग गण धुलिखेलले […]

विद्यार्थीले अवलोकन गरे नेपाली सेनाको प्रदर्शनी (तस्बिरहरु)

नेपालगञ्ज – बज्रदल गण, इमामनगर ब्यारेक राँझाले नेपाली सेनासँग सूचीकृत रहेका विद्यालयका विद्यार्थीलाई सेनासम्बन्धी प्रदर्शनी गरेको छ। ब्यारेकको हाताभित्रै विभिन्न दश वटा स्टल बनाएर गणले सेनासम्बन्धी प्रदर्शनी गरेको हो। नेपाली सेनाको काम, प्रयोग गर्दै आएका हातहतियार, सवारीसाधन, पोशाक, राष्ट्रिय सेवा दल कार्यक्रमबारे जानकारी, महत्व र उपयोगिता, निकुञ्जमा रहेका सेनाले गर्ने कामबारेमा विद्यार्थीलाई जानकारी दिइएको थियो। […]

माेरङमा विपद् व्यवस्थापनका लागि पूर्वअभ्यास

काठमाडाैँ- समुदायमा आइपर्ने बाढीपहिरोजस्ता विपदमा नागरिकको जीउधनको उद्धार र सुरक्षाका लागि नेपाली सेनाको श्री भैरव गणले आज माेरङमा एकदिने विपद् व्यवस्थापन पूर्व अभ्यास गरेको छ। जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कोसी अस्पताल, राष्ट्रिय सेवा दल, विराटनगर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाद्वारा संयुक्तरूपमा विराटनगर-८ स्थित सिङ्घिया नदीमा नागरिक […]

विद्यार्थीलाई तालिम दिँदै राष्ट्रिय सेवा दल

राष्ट्रिय सेवा दल (एनसीसी) ले देशभरका विभिन्न विद्यालयका विद्यार्थीका लागि तालिम सञ्चालन गरिरहेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले तालिम सञ्चालनबारे जानकारी दिएको छ । देशका विभिन्न जिल्लाका उच्च माध्यमिक विद्यालयहरूमा सिनियर डिभिजन तालिम तथा माध्यमिक विद्यालयहरूमा जुनियर डिभिजन तालिम सञ्चालन भइरहेको छ । सरकारको प्राथमिकता प्राप्त तालिमको पहिलो चरणमा हाल देशभरका ७ हजार ७४० छात्रछात्रा तालिमरत रहेका निर्देशनालयले जनाएको छ । विद्यालयहरूमा राष्ट्रिय सेवा दलबाट शिक्षकहरू खटिएर सञ्चालन भइरहेका तालिमह...

सेनाको सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

बैतडी । बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले सदरमुकाम क्षेत्रका बजारमा सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय सेवा दल (एनसीसी) को चौंथो वार्षिकोत्सवको पूर्वसन्ध्यामा उक्त कार्यक्रम गरिएको हो । समाजमा रहेका विकृति–विसंगति अन्त्य गर्नका लागि जनचेतनामूलक कार्यक्रम गरिएको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानाले जानकारी दिनुभयो । ‘समाजमा आइपर्ने हरेक किसिमका समस्या […]

सेनाले गर्यो सरसफाइ र  जनचेतनामूलक कार्यक्रम

बैतडी : बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले सदरमुकाम क्षेत्रका बजारमा सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।  राष्ट्रिय सेवा दल (एनसीसी)को चौथो वार्षिकोउत्सवको पूर्वसन्ध्यामा उक्त कार्यक्रम गरिएको हो। समाजमा रहेका विकृति विसंगति अन्त्य गर्नका लागि जनचेतनामूलक कार्यक्रम गरिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिए।समाजमा आइपर्ने हरेक किसिमका समस्याहरु न्यूनीकरण गर्न एक आपसमा सहयोगी भावनाको विकास गर्न समाजमा आकस्मिक विपतमा सबैको सहयो

तीजको अवसरमा सेनाको कालिजंग गणले ग-यो वृृक्षारोपण

मोतीराम तिमल्सिना, काभ्रे । मण्डलीदेवी सामुदायिक वन उपभोक्ता समुह धुलिखेल नगरपालिका वडा नम्वर ३ कुत्तालमा नेपाली सेनाको कालीजंग गणले ‘ग्रो ग्रिन क्यापेनिङ्ग’ अन्र्तगत हरितालिका तीजको अवसर पारी बृक्षारोपण गरेको छ । साथै भकुण्डे बाहिनी परिसरमा तीजको अवसरमा वृृक्षारोपण गरिएको छ । नेपाली सेनाले विद्यालय स्तरमा गठन गरेको राष्ट्रिय सेवा दल एल्मुनाई एशोसियसनको सक्रिय सहभागितामा जिल्ला […]

प्रचण्डले समेत तालिम लिएको सेनाको राष्ट्रिय सेवा दल

२०२२ साल देखि २०७० सालसम्म वार्षिक रूपमा छ ५ सय छात्रछात्राले यो तालिम लिने गरेका थिए। अहिलेसम्म ४१ हजार २ सय ११ जनाले यो तालिम लिइसकेका छन्। पूर्वप्रधानमन्त्री एवम् नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले २०२८ सालमा यो तालिम लिएका थिए।

नेपाली सेनाको राष्ट्रिय सेवा दल तालिम प्रारम्भ

असार २२ । नेपाली सेनाको बैतडीमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम प्रारम्भ भएको छ । बैतडीका दुई विद्यालयमा सञ्चालन भएको तालिममा ७२ जना विद्यार्थीको सहभागिता...