कर लगाउने र सेवामा बाधा पार्ने कामतर्फ दूरसञ्चारकाे ध्यानाकर्षण

काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न निकायबाट कर लगाउने तथा दूरसञ्चार सेवामा बाधा पार्ने काम भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ । आज एक सूचना निकालेर प्राधिकरणले नेपालको संविधान, २०७२ को अनुसूची ५ मा दूरसञ्चार सेवा संघको अधिकार क्षेत्रमा पर्ने उल्लेख भएको तर विभिन्न निकायबाट दूरसञ्चार सेवामा विभिन्न किसिमका करहरू लगाउने, दूरसञ्चार  सेवामा  बाधा  पर्ने  किसिमका  कार्यहरू  गर्ने  तथा  यसका  पूर्वाधारमा  हानि/नोक्सानी  पुर्याउने  गरी &nbs...

सम्बन्धित सामग्री

ढुवानी सेवामा भ्याट लगाउने बाटो खुल्यो

दर्ता हुने र नहुने दुवै किसिमका ढुवानी सेवामा भ्याट लाग्ने, ५० लाखभन्दा बढी कारोबार गर्दा भ्याटमा दर्ता हुनुपर्ने ढुवानी सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने पाँच वर्षदेखिको सरकारी प्रयास सफल भएको...

करारका कर्मचारी प्रशासनिक सेवामा

काठमाडौं, असार ३० । स्थानीय तहले प्राविधिक सेवामा करारका कर्मचारी भर्ना गरी प्रशासनिक सेवामा काम लगाउने गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहमा प्राविधिक कर्मचारी मात्र करार सेवामा राख्न पाउने व्यवस्था गरे पनि कतिपय स्थानीय तहले प्राविधिक सेवामा कर्मचारी करारमा भर्ना गरी काम भने प्रशासनमा लगाउने गरेका हुन्। स्थानीय तहमा कर्मचारी अभाव भएकाले प्राविधिक […]

मेरो जीवन जनताकै सेवामा हुनेछ : ईश्वर पोखरल

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले आफ्नो जीवन जनताको सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नेता पोखरलेले जनताको घरदैलोमा पुगेर भने, ‘म विजयी भएर आएपछि बाँकी रहेका विकास निर्माणका काम पूरा गर्नेछ, मलाई विजयी गराउनुस्, मेरो पूरै जीवन तपाईँहरूको सेवामै हाजिर छ ।’ […]

पुस्तक बिक्रीको पैसा मानवीय सेवामा लगाउने डा कैनीको घोषणा

काठमाडौं : नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्राडा बच्चुकैलाश कैनीले आफ्ना कृतिहरूको बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गरेका छन्।  हालैमात्र डा कैनीका अदृश्य मनका सादृश्यहरू (निबन्धसङ्ग्रह), सिमाहीन सिमा र रङ्गको पहिचान (कवितासङ्ग्रह), भिसागर्ल (कथासङ्ग्रह) र प्रतिबिम्ब (गजलसङ्ग्रह) गरी एकै पटक ५ कृति सार्वजनिक भएको थियो। वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदी लगायतका विशिष्ट व्यक्तिहरुबाट पाँचवटा पुस्तकको एकसाथ विमोचन भएको थियो।ती कृ

पुस्तक बिक्रीको रकम मानवीय सेवामा

१३ कात्तिक, काठमाडौं । नेपाल क्यान्सर अस्पताल एवम् रिसर्च सेन्टर ललितपुरका प्रमुख कार्यकारी अधिकृत डा बच्चुकैलाश कैनीले हालै प्रकाशित आफ्ना पाँच कृतिको बिक्रीबाट आउने सबै रकम मानवीय सेवामा लगाउने घोषणा गरेका छन् । स्तक बिक्रीबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धार गरी संरक्षण गर्दै आएको संस्था मानवसेवा आश्रमलाई दिने डा कैनीले बताए । उनले पहिलो […]

भारतद्वारा ४५ हजार युवालाई सैन्य सेवामा लगाउने योजना सार्वजनिक

चार वर्षपछि ती सैनिकमध्ये २५ प्रतिशतलाई मात्र सेवामा निरन्तरता दिइने छ। उनीहरू नियमित क्याडरका रूपमा भर्ती हुनेछन्। त्यसरी भर्ती भएकाहरू १५ वर्षसम्म सेवामा रहने छन् तर उनीहरू सैनिक अधिकृतभन्दा तलको तहमा मात्र रहने छन्।...

सबै सेवासुविधामा जनताको हितमा लगाउने छु : कृष्णबहादुर थापा

प्रदेश सांसद हुँदाहुँदै पोखरा महानगरको मेयरमा किन दोहोरिनुभएको हो ? पोखरेली जनताको सेवामा सारा जीवन व्यतित गरेको व्यक्ति हुँ । २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिका हुँदा मेयर थिएँ । पछि २०७४ सालमा प्रदेशसभामा निर्वाचित भएको हुँ । प्रदेश सांसद सम्मानित पद हो । यो भनेको नीतिनिर्माण गर्ने पद हो । संघीयता बलियो बनाउनका लागि प्रदेश […] The post सबै सेवासुविधामा जनताको हितमा लगाउने छु : कृष्णबहादुर थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.

विस्फोटक पदार्थ पत्ता लगाउने, स्वर्ण पदक विजेता चर्चित मुसाको मृत्यु

विस्फोटक पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसा मागावाको आठ वर्षको उमेरमा मृत्यु भएको छ। पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा १०० भन्दा बढी ल्याण्डमाइन अर्थात जमिनमुनि बिछ्याइएको विस्फोटक र अन्य विस्फोटक पदार्थ पत्ता लगाएको थियो। सन् २०२० मा मागावालाई जीवन बचाउने कार्य गरेकाले पीडीएसए मेडल फर ग्यालेन्ट्री नामक स्वर्ण पदक  […]

सुडान सरकारले इन्टरनेट सेवामा रोक लगायो

११ पुस, काठमाडौं । सुडान सरकारले राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक लगाएको छ । नागरिक शासन बहाल गर्न माग गर्नेहरुले ठूलो प्रदर्शनको तयारी गरेलगत्तै सरकारले राजधानीमा इन्टरनेट सेवा बन्द गराएको हो । ठूलो विरोध प्रदर्शनको तयारीको क्रममा मानिसहरुलाई भेला पार्न वेबसाइट र ऐपहरुको प्रयोग बढेको छ । त्यसैले सरकारले त्यसलाई रोक्ने उद्देश्यले इन्टरनेटमा रोक लगाउने […]