नेपालमा बिदा, कार्यालय समय र उत्पादकत्वबीच तुलानात्मक अध्ययन

परम्परागत रूपमा शनिबार बिदा दिँदा नेपालका सरकारी कार्यालयमा यस्तो हप्ते बिदा, सामाजिक बिदा र अन्य सार्वजनिक बिदाको तुलना गरी उत्पादकत्व जाँच गर्ने बेला आएको छ ।२०७८ साल सम्म आइपुग्दा साना–ठूला राजनीतिक परिवर्तनपश्चात् सार्वजनिक बिदामा पनि परिवर्तन हँुदै आएको छ । यस्ता परिवर्तनपश्चात् अरू देशकोे दाँजोमा नेपालको राष्ट्रिय र बौद्धिक विकासमा अद्यापि निकै पछाडि परको छ […]

सम्बन्धित सामग्री

सुनसान सरकारी कार्यालय

अधिकांश कार्यालयमा कार्यालय प्रमुखको समेत उपस्थिति थिएन। कार्यालय प्रमुख नहुँदा कार्यालय पुगेका अन्य कर्मचारी पनि दिनभरि कार्यालयमा बसेनन्। धेरैजसो कर्मचारी कार्यालय पुग्नेबित्तिकै हाजिर गरेर घर फर्के।...

हुम्लाका २६ कार्यालय प्रमुखविहीन

हुम्ला । हुम्लामा अधिकांश सरकारी कार्यालय प्रमुखविहीन रहेको पाइएको छ । हिउँदयाम हुम्लामा स्थानीय तह, संघ र प्रदेशका कार्यालयमा कार्यालय प्रमुख नै जिल्ला बाहिर बसेका छन् । सेवाकालीन तथा अन्य तालिम तथा गोष्ठी, माथिल्लो तहको परीक्षा र घरायसी काम विशेष कारण देखाउँदै कार्यालय प्रमुखहरू जिल्ला बाहिर गएपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । सहायक प्रमुख […]

तीन कार्यालय पुनःस्थापना गर्न माग

खजुरा– बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाउँपालिकाले पहल सुरु गरेको छ । नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।   हाल सेवा प्रवाहमा सहज […]

अध्यागमन कार्यालय सुनसान

राँझा– भारततर्फको अध्यागमन कार्यालय बन्द भएपछि जमुनाहस्थित नेपालको अध्यागमन कार्यालय सुनसान बन्न पुगेको छ। भारतीय अध्यागमन कार्यालय बन्द भएपछि कार्यालयबाट हुने गरेको प्रस्थान तथा आगमन अनुमति दिने काम ठप्प भएको अध्यागमन कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णा रानाले बताइन्। ‘कोभिड–१९ महामारीसँगै बन्द भएको भारतीय अध्यागमन कार्यालय अहिलेसम्म खुलेको छैन,’ रानाले भनिन्, ‘भारतीय अध्यागमन कार्यालय नखुल्दा यताबाट […]

ट्विटरका सबै कार्यालय अस्थायी रूपमा बन्द

ट्विटरले आफ्ना सबै कार्यालय अस्थायी रूपमा बन्द गरेको छ । कम्पनीका कार्यालय भवनहरू अस्थायी रूपमा बन्द हुने जानकारी ट्विटरले कर्मचारीलाई गराएको छ । आउँदो २१ तारिख अर्थात् ५ गतेसम्म कार्यालयहरु बन्द हुने  ट्विटरले जनाएको छ । २१ तारिखमा मात्रै कार्यालय खुल्ने खबरमा उल्लेख छ । तर ट्विटरले कार्यालय बन्द गर्नुको कारण खुलाएको छैन । ट्विटरका नयाँ मालिक एलन मस्कले लामो समय काम गर्नका लागि तयार रहन वा छोड्न आदेश दिएपछि ठूलो सङ्ख्यामा कर्मचारीले राजीनामा दिइरहेका बेला ट्विटरले कार्यालय बन्द गरेको हो । मस्क मालिक बनेदेखि ट्विटर वि...

भोलिदेखि सरकारी कार्यालय समय हेरफेर, यस्तो छ बिदा र नयाँ कार्यालय समय !

काठमाडौँ । सरकारले भोलि असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको छ। आइतबारको सार्वजनिक बिदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको हो। जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हाल परीक्षणको रूपमा लागू गरिएको हप्तामा दुई शनिबार र आइतबार सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय […]

नारायणहिटीभित्र पाँच कार्यालय

काठमाडौं । नारायणहिटी दरबार परिसरमा रहेको परराष्ट्र मन्त्रालय अन्तरगतको राहदानी विभाग त्रिपुरेश्वरमा सरेपछि सो भवनमा ५ निकाय सरेको छ । यसअघि प्रधानमन्त्री कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको कार्यालय राख्ने विषयमा द्धन्द्ध भएको थियो । संसकृति मन्त्रालयले हस्तक्षेप गरी आफ्नो मातहतको कार्यालय मात्र राख्ने तयारी गरेको थियो । यो समाचार आजको नेपाल […]

आधा दर्जन कार्यालय बन्द

त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आधा दर्जन कार्यालय बन्द भएका छन्। स्रोतका अनुसार संक्रमण देखिएपछि कार्यकारी परिषद्को कार्यालय बन्द गरिएको छ। त्यसै गरी योजना तथा अनुगमन महाशाखाका कर्मचारीलाई कोरोना देखिएपछि सो कार्यालय बन्द गरिएको छ। त्यस्तै, निरीक्षण शाखामा पनि ताला लगाइएको छ। कृषि तथा वन विश्वविद्यालय डीन कार्यालय र शिक्षाशास्त्र संकाय डीनको कार्यालय पनि बन्द छ। यसअघि कर्मचारी महाशाखामा तीन दिनअघि एक कर्मचारीलाई संक्रमण भएपछि बन्द गरिएको थियो। हिजो बिहीबारबाट खोलिएको एक कर्मचारीले जानकारी दिएका...

इलाका जनगणना कार्यालय बन्द

राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएसँगै लमजुङमा स्थापना भएका इलाका जनगणना कार्यालय बन्द भएका छन् । जिल्लाको सदरमुकाम बेसीसहरसहित तीनवटा स्थानीय तहमा स्थापना भएका जनगणना इलाका कार्यालय बन्द भएका हुन् ।राष्ट्रिय जनगणना २०७८ लाई व्यवस्थित र प्रभावकारी बनाउन बेसीसहर, सुन्दरबजार र मध्यनेपालमा वैशाखको पहिलो साता इलाका जनगणना कार्यालय स्थापना भएको थियो । करिब तीन महिनाका […]

झोलामा कार्यालय !

भवनमा बसेर सेवा दिनुपर्ने कर्मचारी भने झोलामा कार्यालय राखेर हिँडेपछि नयाँ भवन प्रयोग नहुँदै जिर्ण बन्ने अवस्थामा पुगेको छ ।...