चलचित्र विकास बोर्डले भन्योः सिनेमा घरमा विश्वकप फुटबल देखाए कारबाही हुन्छ

काठमाडौँ – चलचित्र विकास बोर्डले सिनेमा घरहरुमा विश्वकप फुटबल देखाए कारबाही गर्ने चेतावनी दिएको छ। केही सिनेमा घरहरुले विश्वकप फुटबल प्रतियोगिताको प्रशारण गर्न लागेको बुझिएको भन्दै बोर्डले उक्त कार्य कानुनविपरीत हुने जनाएको छ। बोर्डका अध्यक्ष भुवन केसीले शुक्रबार सबै सिनेमा घरलाई पत्राचार गर्दै सिनेमा घरहरुमा चलचित्र प्रदर्शनको मात्रै इजाजत भएको भन्दै फुटबल देखाउन नपाइने स्पष्ट […]