सत्यमोहन जोशीकै इच्छा थियो मृत्युपछि शरीर अस्पताललाई सुम्पिने

काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । १०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान निधन भएको थियो । किस्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अन्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ । पत्रकार गिरिश...

सम्बन्धित सामग्री

जीवनको ‘अन्तिम इच्छा’ पूरा गरेर विदा भए सत्यमोहन जोशी

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशी आफ्नो जीवनको ‘अन्तिम इच्छा’ पूरा गरेर विदा भएका छन् । चक्रसंवर पौभा निर्माण गर्ने जीवनको ‘अन्तिम इच्छा’ रहेको बताउने जोशीको आज बिहान ७ बजेर ९ मिनेट जाँदा निधन भएको हो । १०३ वर्षीय जोशीको उपचारका क्रममा किष्ट अस्पतालमै निधन भएको हो । डेंगु संक्रमित भएर विगत २४ […]

सत्यमोहन : व्यक्तिगत अनुभूतिसहितको नेपाली इतिहासको अभिलेख

भयो के भने सत्यमोहनले पछिल्लो पटक आफ्ना कथा भन्न गिरीश गिरीलाई छानिदिए। सुनाएका प्रसंगहरू रेकर्ड गर्दै गिरीश गिरीले विभिन्न अनलाइनहरूमा श्रृंखलाबद्ध वा फुटकर रूपमा सत्यमोहनका जीवनका प्रसंगहरू लेखिरहे। यसको केहीपछि सत्यमोहन जोशी स्वयंले आफ्ना जीवनका भोगाइहरू पुस्तकाकारमा हेर्ने इच्छा जाहेर गरेपछि यो पुस्तकले प्रकाशनको बाटो समात्यो। अनि बन्यो त्यो मानिसको जीवनीको पुस्तक जसले — राणाशासन, […]

पाको उमेरमा जवान ऊर्जा

वृद्धावस्थामा समेत मानसिक तथा शारीरिकरूपले सबल बन्ने इच्छा सबैको हुन्छ, सत्यमोहन जोशी जस्तै शताब्दी पुरुष बन्ने चाहना धेरैको हुन्छ। तर लक्ष्य भेदनकालागि योगदान र समर्पणको जरुरी पर्छ।...