नयाँ बसपार्क, नागढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो ।
हुम्ला – कर्णाली करिडोरको हुम्ला खण्डको सिमकोट गाउपालिका–५ मा पर्ने धारापोरी क्षेत्रमा नया निर्माण भई रहेको सडकमा अबरोध गरिएको छ। स्थानीय जग्गाधनीले आफ्नो