सार्वजनिक सेवा लिन अनिवार्य खोप कार्ड लागू गर्न गृहको निर्देशन

काठमाडौँः सरकारले सार्वजनिक सेवा प्राप्त गर्नेको लागि कोभिड १९ विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ। गृहमन्त्रालयको सोमबार बसेको मन्त्रिस्तरीय बैठकले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेको हो। आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले सिफारीस गरे अनुसार निर्णय भएको हो। गृहले सो निर्णय कार्यन्वय…